इथियोपियामा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृ*त्यु
घटनाका तीन प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार आक्रमणमा गर्भवतीसमेत मारिएका छन्।
घटनाका तीन प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार आक्रमणमा गर्भवतीसमेत मारिएका छन्।
पतिको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै कपिलवस्तुका मधेसी समुदायका महिलाले करवा चौथ पर्व हर्षोल्लासका साथ मनाएका छन्।
गाजामा हवाई आक्रमण र अन्य घटनाले प्यालेस्टिनी नागरिकको सुरक्षा तथा स्वास्थ्य जोखिममा पारेका छन् भने वेस्ट ब्याङ्कको हेब्रोनमा करिब तीन हजार नागरिक विस्थापित भएका छन्।
युरोपेली सङ्घ (इयु) को शान्ति मिसनअन्तर्गत बोस्निया र हर्जगोभिनामा तैनाथ इटालियन सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार सैनिकको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।
कात्तिक २१ गते काठमाडौंमा तेस्रो राष्ट्रिय एआई सम्मेलन आयोजना हुने भएको छ।
भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको जोशीमठ नजिकै पाँच यात्रु र एक पाइलटसहित छ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।
काठमाडौं महानगरपालिकातो ७ वटा वडाको ३०२ रोपनी जग्गाको सम्बन्धमा रावल आयोगको प्रतिवेदनअनुसारको क्षेत्रफल कट्टा गरी नेपाल सरकारको नाममा ल्याइएको हो।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगले सञ्चालन अनुमति दिएका शैक्षिक कार्यक्रम कार्यान्वयनमा कुनै समस्या नरहेको जनाएको छ।
सरकारले ऋण उठाउने क्रमलाई निरन्तरता दिँदा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै सार्वजनिक ऋण एक खर्ब २३ अर्ब ३२ करोड रुपियाँले बढेको छ ।
नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह गरिएको छ।
पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
शुक्रबार १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले राजादेखि सबै राजनीतिक शक्तिहरू अटाउन सक्ने राजनीतिक प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् ।
सार्जेन्ट पियोन्टेक तथा कर्पोरल फुइयाद र पाउलिन सम्मिलित टोलीले १ हजार ४०० मिटर लामो नयाँ मार्गबाट शिखर आरोहण गरेको हो।
महाधिवेशनका लागि काठमाडौं महानगरपालिकासँग खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डपको बगैँचा प्रयोग गर्न अनुमति लिइएको जनाइएको छ।