वैदेशिक रोजगारीको मनोविज्ञान
वर्तमान नेपालको एउटा यथार्थ हो-वैदेशिक रोजगारी। वैदेशिक रोजगारी संस्कृतिजस्तै बन्न पुगेको छ।
वर्तमान नेपालको एउटा यथार्थ हो-वैदेशिक रोजगारी। वैदेशिक रोजगारी संस्कृतिजस्तै बन्न पुगेको छ।
वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै २३ लाख ८५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्यु भएका नेपाली कामदारको शव स्वदेश ल्याउन महिनौं लाग्ने गरेको छ।
वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका ५४ जना नेपालीको बन्धक मुक्तिका निम्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहल गर्ने भएको छ।
वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ।