८ मंसिर २०८१ शनिबार
image/svg+xml

समुद्री सतहमुनिको बाकुबाट सर्वोच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’

नेपालले खासगरी विभिन्न उच्चस्तरीय बैठक, छलफल र वार्तामा पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायुले पारेका असरलाई प्राथमिकतासाथ उठाइरहेको छ।

उच्च पहाडी/हिमाली भेगको यात्रामा जाँदै हुनुहुन्छ? यसरी जोगिन सक्नुहुन्छ लेक लाग्नबाट

उच्च पहाडी या हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ । कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासी पुग्दा लेक लाग्न सक्छ ।

कालापत्थरको रोमाञ्चक यात्रा र हिमालले भोगिरहेको जलवायु परिवर्तनको गम्भीर चुनौती

चहकिलो घाम, मज्जाले खुलेको मौसममा सगरमाथा, नुप्त्से, ल्होत्से, पुमोरीलगायतका हिमाल आँखैअगाडि छर्लङ्गै थिए। सगरमाथालगायतका हिमाललाई समीपैबाट धित मरुञ्जेल हेर्ने रहर पूरा हुँदै थियो।

आलेख:पर्वत जोगाउन पैरवी

हिमाललाई नजिकबाट निहाल्दै आएकाहरु पनि हिमालमा हिउँ घटेर कतै हिमालको अस्थित्व नै नाश हुने हो कि भनेर उत्तिकै चिन्तत छन्।

एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गर्दै पूर्जा

पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गर्दै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटामा बिना अक्सिजनको सहायता आरोहण गरेका छन्।

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिन सुरु

यस वर्षको शरद ऋतु (अटम सिजन) मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन्।

भीमबहादुर र सपना वाल क्लाइम्बिङमा च्याम्पियन

नुवाकोटका भीमबहादुर तामाङ र सपना ढुङ्गेल नेपाल माउन्टेनेरिङ एकेडेमीले आयोजना गरेको एकदिने वाल क्लाइम्बिङ प्रतियोगितामा च्याम्पियन भएका छन्।

मनप्रिय मनाङ

प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन्। हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे।

पर्वतीय खेलकुद तालिम केन्द्रः घोषणा हुन्छ, कार्यान्वयन हुँदैन

गण्डकी प्रदेश सरकारले हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा उच्च पर्वतीय खेलकुद (हाइ अल्टिच्युड) तालिम केन्द्र बनाउने घोषणा छ वर्ष पहिले गरेको थियो । त्यसयता बर्सेनि प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा उक्त तालिम केन्द्र निर्माणको घोषणाले निरन्तरता पाए पनि आयोजना कार्यान्वयन भने अझै हुनसकेको छैन ।

आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विशेष कार्यक्रम गरी मनाइँदै

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्