घर फर्किएका युवा खेलाडी चार दिनपछि भिरमुनि मृ`त भेटिए
भलिबल खेल्न भन्दै बाजुराबाट मुगु आएका एक युवा घर फर्किएको भनिएको चार दिनपछि भिरमुनि मृत अवस्थामा फेला परेका छन्।
भलिबल खेल्न भन्दै बाजुराबाट मुगु आएका एक युवा घर फर्किएको भनिएको चार दिनपछि भिरमुनि मृत अवस्थामा फेला परेका छन्।
सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरेको घटनाप्रति चौतर्फी विरोध भइरहेका बेला सरकारले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएको छ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ बर्लाबासस्थित कुतकुते सामुदायिक वनमा चार नाल भरुवा बन्दुक फेला परेको छ।
खनाल लेख्छन्, ‘अब खराने ग्याङका कुरा केपी ओलीको भन्दा पनि तल्लोस्तरबाट आउँदैछन्। भन्दैछन्– पत्रकारको गिरफ्तारी त प्रहरीले गरेको हो, बालेन्द्रले होइन।’
अर्नब चक्रवातको कारणले कात्तिक १२ गतेदेखि सुरु भएको वर्षाले बारा र पर्साका किसानले लगाएको आलु, काउली, धान, मुसुरो र तोरी बालीमा व्यापक क्षति गरेको छ।
संघीयतासहितको धर्मनिरपेक्ष शासन व्यवस्था असफल भइसकेको दाबी गर्दै उनले राजादेखि सबै राजनीतिक दल र नेताहरू अटाउने राष्ट्रिय मेलमिलापको वातावरण निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।
महाराजगन्ज नगरपालिका ४ बरईपुरका उनी दुई महिनाभन्दा बढी समय बित्दा पनि अवस्था अज्ञात भएपछि कुशको शव बनाएर परिवारले दाहसंस्कार गरेका हुन्।
रत्ननगर नगरपालिकामा शुक्रबार एक भव्य समारोहबीच प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु भएको हो।
नेतादेखि पत्रकारसम्मको प्रश्न– प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप किन ?
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाल प्रेसका पत्रकार बिश्वमणी सुवेदीलाई प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गरेका छन्।
विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएको छ।
कम्पनीको तेस्रो वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा चाभेजलाई २०२६ को उत्कृष्ट प्रदर्शनकर्ता घोषित गरिएको थियो। उनी ट्रफी लिएर स्टेजबाट फर्किन लाग्दा कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दाबान ओथमानले रोकेका थिए।
पार्टीभित्रको नेतृत्व र संगठनात्मक विवादले कांग्रेसका गतिविधि दुई धारमा अघि बढिरहेका बेला देउवा समूहले जिल्ला अधिवेशनलाई पनि निरन्तरता दिएको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन र सूचना सार्वजनिक गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु सर्वसत्तावादी सोचको चरम रूप भएको टिप्पणी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने तथा समाचार कक्षमै प्रवेश गरेर धरपकड गर्ने कार्य पार्टीको नीति र सिद्धान्त विपरीत रहेको स्पष्ट पारेको छ।