के ओली-नेपाल भेटले अध्यादेश टरेको हो?
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका पूर्वमहासचिवसमेत रहेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच केही दिनअघि गोप्य भेट भएको चर्चा राजनीतिक वृत्तमा चलेको छ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका पूर्वमहासचिवसमेत रहेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालबीच केही दिनअघि गोप्य भेट भएको चर्चा राजनीतिक वृत्तमा चलेको छ।
त्यस्तो आत्मसमीक्षा तीन तहमा हुनुपर्ने उल्लेख अध्यक्ष दाहालले भने, ‘कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौं। हरेक पार्टीभित्र इमान्दार आत्मसमीक्षा गरौं।'
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बताएका छन्।
बागमती र बकैया नदीले पारेको प्रभाव तथा किसानको हजारौँ बिघा खेतमा लगाइएको धानबालीको डुबानको अवस्थाको नेपालले स्थलगत अवलोकन निरीक्षण गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आइतबार राति रुस जाँदैछन् ।
नेकपा एमालेबाट विभाजन भई तीन वर्षअघि गठित नेकपा एकीकृत समाजवादी (नेकपा एस) भित्र तीव्र गुटबन्दी देखिएको छ।
गएको असार १६ देखि २० गतेसम्म सम्पन्न भएको नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनमा पदाधिकारीमा सहमति जुट्न नसकेपछि त्यसयता सहमतिको प्रयास चलिरहेको थियो ।
बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले बताए।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले संसदलाई महत्व नदिएको आरोप लगाएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट बाहिरिएसँगै समाजवादी मोर्चा प्राथमिकतामा परेको छ।
नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले पार्टीको केन्द्रीय कमिटीको सदस्य बन्न आफूलाई कुनै ईच्छा नभएको बताएका छन् ।
असार १६ देखि २० गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा भएको महाधिवेशनले अन्तिम दिन नेपाललाई निर्विकल्प नेताका रूपमा अध्यक्ष स्वीकार गरेको हो। यसअघि पनि उनी अध्यक्ष थिए।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दसौँ महाधिवेशन आज पनि जारी छ।