एमाले सचिवालय बैठक सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ। काठमाडौँको एक होटलमा बैठक सुरु भएको हो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सुरु भएको छ। काठमाडौँको एक होटलमा बैठक सुरु भएको हो।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल विषाक्तताले भरिँदै गएकाले सकारात्मक चिजले त्यसलाई शुद्धीकरण गर्दै लानुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित दसैं, तिहार, नेपाल संवत, छठलगायत पर्वहरूको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।
नेकपा (एकीकृत समाजवादी)को बुधबार सम्पन्न पदाधिकारी निर्वाचनमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएको चर्चा राजनीतिक बृत्तको चुलीमा छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायीत्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य भएको बताएका छन्।
पुष्पलाल अध्ययन प्रतिष्ठान स्याङ्जाले छयालीसाैं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित क. पुष्पलाल र वर्तमान परिस्थिति विषयक अन्तरक्रिया तथा क. चक्रबहादुर पराजुलीको संस्मरणात्मक निबन्धसङ्ग्रह ‘मेरो भूमिगत यात्रा’ र साहित्यकार अनन्त अर्यालको ‘कालापत्थर’ कवितासङ्ग्रहको लाेकार्पण गरेको छ।
कांग्रेस बागमतीका संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्यमन्त्री पदमा दाबी पेश गर्न लागेका हुन्।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचारका फाइलहरू खुल्ने डरले कांग्रेस–एमालेले हतारहतार समीकरण गरेको भनेर माओवादी केन्द्रले हल्ला चलाएको बताएका छन्।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलबाट करिब करिब मन्त्रीहरूको नाम टुङ्गो लगाएका छन्।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
नेपाली कांग्रेस र एमालेको पछिल्लो मिलापपत्रसँगै संघीय संसद्मा सांगीतिक दोहोरी सुनिन थालेको हो। नमीठा शब्द वाणले विपक्षीमाथि प्रहार हुने संसद्मा गाइएका मायाका दोहोरीलाई कतिपयले रमाइलो मानेका छन्।
प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का सांसदहरूले प्रधानमन्त्रीको अविलम्ब राजीनामा माग गरेका हुन्।
बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। सरकारलाई दिएको समर्थन पनि फिर्ता लिँदै एमाले बागमती सरकारबाट बाहिरिएको हो।
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न आग्रह गरेका छन् ।
नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालसँग नैतिकताका आधारमा राजीनामा मागेका छन्।