शिक्षकसँग शंकरको आग्रहः काम गर्न खोज्दैछौँ, निरुत्साहित गर्नु बुद्धिमानी होइन
‘अब सबै पक्ष जिम्मेवार बनौँ। सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनहरू पारित गर्न सहकार्य गरौँ। शिक्षा हाम्रो साझा भविष्य हो–यसलाई दलीय राजनीतिक स्वार्थको विषय नबनाऔँ,’ महासचिव पोखरेलले लेखेका छन्।