कांग्रेस महाधिवेशन : मतदानको समय फेरि सर्यो
तर निर्वाचनको तयारी पूरा गर्न समय लाग्ने भन्दै मतदानको समय दिउँसो १ बजेसम्मका लागि सारिएको थियो।
तर निर्वाचनको तयारी पूरा गर्न समय लाग्ने भन्दै मतदानको समय दिउँसो १ बजेसम्मका लागि सारिएको थियो।
भारतीय अभिनेता नाना पाटेकरको निधनमा अभिनेत्री मनीषा कोइरालाले दुःख व्यक्त गरेकी छन्।
आउँदै गरेको दसैँ, तिहार, नेपाल संवत् र छठलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।
मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको छ।
दुई अध्ययनले मानिसको गतिविधि बढ्दै जाँदा हिमाली डाँफेको वासस्थान र आवाजमा समेत असर परेको देखाएको छ।
पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई प्रतिपरिवार एक लाख प्रदान गरिएको छ।
भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन्।
मोटरसाइकलको ठक्करबाट घाइते भएका श्रेष्ठलाई लाइफ लङ्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो।
टिकटकर इभा गिरीले अभिनेता विपिन कार्कीको सोच गलत रहेको भन्दै टिप्पणी गरेकी छिन्।
ट्रम्पले सभामा ठुला लागूपदार्थ व्यापारी, मानव तस्कर र प्रहरी अधिकारीको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड दिनुपर्ने आफ्नो धारणा दोहोर्याए।
उनले सामाजिक सञ्जालमार्फत स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ र युथ कांग्रेसमा भूमिका निर्वाह गरेका तथा जेनजी आन्दोलनपछि परिवर्तनको पक्षमा आवाज उठाउँदै आएका युवालाई हार्न नदिन आग्रह गरेका हुन्।
गुल्मीको सत्यवती गाउँपालिका-३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा खेतीमा क्षति पुगेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा निर्वाचन समितिले संशोधित निर्वाचन कार्यतालिकाअनुसार विभिन्न प्रदेश र समूहका प्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ।
निर्वाचनको लागि मतदान पार्टीको ज्येष्ठ मतदाताबाट सुरु गरिने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र संभव हुने बताएका छन्।