भ्याली पब्लिक बास्केटबलमा ८४ टोली
शुक्रबारदेखि सुरु हुने १८औं भ्याली पब्लिक बास्केटबल प्रतियोगितामा ८४ वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
शुक्रबारदेखि सुरु हुने १८औं भ्याली पब्लिक बास्केटबल प्रतियोगितामा ८४ वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
कृष श्रेष्ठको ६ अंक प्रेरणामा पुष्पसदनले दशौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार जुनियर बोइजतर्फ जित निकालेको छ ।
आयोजक रेडियन्ट पब्लिक बोर्डिङ स्कुलले १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार विजयी सुरुआत गरेको छ।
काठमाडौंमा जारी टिआईए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दोस्रो दिन छात्रतर्फ गेटवे एकेडेमी, हिमालय ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) र ज्ञान निकेतन विजयी भएका छन्।
टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आयोजक ठुंग्रम इन्टरनेश्नल एकेडेमीले विजयी सुरुवात गरेको छ।
ज्ञान निकेतन र भ्याली पब्लिक प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
सन्ध्या डंगोलको प्रेरणामा गोल्डेनगेट इन्टरनेसनल कलेजले शनिबार प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगिताको उपाधि उचालेको छ।
आयोजक ज्ञानोदय बालवाटिका ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
जेभियर इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरु आत गरेको छ ।
नेसनल क्रियटिभ को–एजुकेसनल स्कुल (एनसिसिएस) ले आइतबारदेखि सुरु भएको ३०औं ज्ञान कार्निभल बास्केटबल प्रतियोगितामा जित निकालेको छ।
आयोजक कन्स्टिलेसन कलेज प्रथम कथालय/कन्स्टिलेसन कप यु–१९ बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौं विद्याकुञ्ज स्कुल (केभीकेएसएस) र स्वर्णदीपले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन् ।
सम्भावीको चार स्कोर प्रेरणामा बूढानीलकण्ठ आश्रमले १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार जित निकालेको छ।
विभागीय टोली नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लबले वडा कप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ।