महायज्ञको नाममा दलितको घर भत्काइएको भन्दै सरकारलाई सांसदहरुको ध्यानाकर्षण
सिरहाको ओरही गाउँपालिका–५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटनाको विषय राष्ट्रिय सभामा उठेको छ ।
सिरहाको ओरही गाउँपालिका–५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटनाको विषय राष्ट्रिय सभामा उठेको छ ।
मदिरा तस्करलाई रोक्दा किचेर हत्यापछि लक्ष्मणको दुई छोरीहरु सुजाता र सुस्मितासहित परिवारका सदस्य बिलापमा छन्।लक्ष्मणकै भरमा परिवार अडिएको थियो।
सिरहाको बरियारपट्टीनाका क्षेत्र मदिरा तस्करीको इपिसेन्टर बनेको छ। यस नाका क्षेत्र भएर भारतीय नम्बरको स्कार्पियो, मोटरसाइकल, साइकलमा मदिराको ब्यापक तस्करी हुँदै आएको स्थानीय बताउँछन्।
परिवारले मृतक शिशुको सद्गत गरिसकेपछि राधादेवीको माइतीपक्षले घटनाको शङ्का व्यक्त गर्दै उजुरी गरेपछि प्रहरीले अनुसन्धान थालेको छ।
रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ गरेको छ।
लहान नगरपालिका–१५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाइ डाँडा ताल’ निर्माण गरिएको छ। पूर्व–पश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब १० किलोमिटर उत्तरमा पर्छ यो ताल।
बाँसका सामग्री बेचेर परिवारको जोहो टरेको उनले बताए। छोटकुनका अनुसार पाँच दिनमा झण्डै १८ वटा नाङ्लो तयार हुन्छ। उमेरले ४५ वर्ष टेकेका उनी यही पेसामा रमाइरहेका छन्।
कृष्णकुमारको हत्यामा संलग्न उनका पाँचैजना साथीहरुलाई पक्राउ गरी प्रहरीले ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धान अगाडि बढाइसकेको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले बताए।
झण्डै तीन वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ को विकास गरिएपछि यहाँ पुग्ने कोही पर्यटकको मन लोभ्याउने गरेको छ।
ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले. रु २० हजार जरिवाना गरेको छ।
अम्बेडकर पार्कमा राजा सल्हेसको योगदानलाई पनि सम्मानस्वरूप समेटिदै उनको प्रतिमा पनि स्थापना गरिने योजना छ। राजा सल्हेस तराई/मधेसमा रहेका दुसाध (पासवान) जातिसँग सम्बद्ध ऐतिहासिक व्यक्तित्व हुन् जसको स्मरणमा सल्हेस फूलबारी प्रख्यात छ।
१२ वर्ष लगाएर लगभग निर्माण सम्पन्न भएर पैदलयात्रीका लागि खुलासमेत गरिसकिएको पक्की पुल भत्किएपछि बर्खामा कमला वारपार गर्न डुंगा मात्रै विकल्प भएको हो।
सिरहाको धनगढीमाई नगरपालिकाको नगरसभा मिति यथाशिघ्र तय गर्न माग गर्दै वडाध्यक्षहरू आन्दोलित भएका छन्।
तालिम साउनमा भईरहेपनि व्यानरमा भने असार १८ देखि २१ गते लेखिएको उनले स्वीकारिन्। न्यायिक समितिको दक्षता अभिवृद्धिको लागि छुट्याइएको बजेट खर्च गर्न अहिले कार्यक्रम गरिरहेको उनको भनाइ छ।
ललितपुरमा डेरा गरी बस्ने सिरहा कल्याणपुरका २० वर्षीय युवा अरुणकुमार शर्मा ६ दिनदेखि हराइरहेका छन् ।