चिर्कटाको भरमा २१ लाख सवारी चालक
सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन प्रतीक्षारत सेवाग्राहीको संख्या २१ लाख पुगेको छ।
सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन प्रतीक्षारत सेवाग्राहीको संख्या २१ लाख पुगेको छ।
ग्रान्डस्लाम टेनिसअन्तर्गत फ्रेन्च ओपनमा पुरुष एकलतर्फको उपाधि भिडन्ट आज हुँदैछ । उपाधिका लागि तेस्रो वरीयाताका कार्लोस अल्काराज र चौथो वरीयाताका अलेक्जेन्डर भेरेभबीच प्रतिस्पर्धा हुन लागेको हो ।
पहिलो सेमिफाइनलमा शीर्ष वरीयाताकी इगा स्वातेक र तेस्रो वरीयाताकी कोको गौफबीच प्रतिस्पर्धा हुनेछ ।
डिएनएबाट दुई चरित्रका आरएनए बन्छन्। प्रोटिन बनाउन भूमिका खेल्नेलाई कोडिङ आरएनए भनिन्छ भने इन्जाइम बनाउन नसक्ने आरएनएलाई ननकोडिङ भनियो।
वीरेन्द्रनगरको रत्न राजमार्ग अवरुद्ध बनेको छ। रत्न राजमार्ग घुस्रारोड चौकमा बुधवार राति पैदल यात्रीलाई कारले ठक्कर दिएको थियो।