टोपी दिवसः जुम्लामा खरायोको ऊनको टोपी विशेष आकर्षण
अंग्रेजी नयाँ वर्षको पहिलो दिन देशभर ‘टोपी दिवस’ मनाइँदै गर्दा जुम्लामा उत्पादन हुने खरायोको ऊनबाट बनेको टोपीले विशेष चर्चा पाएको छ।
अंग्रेजी नयाँ वर्षको पहिलो दिन देशभर ‘टोपी दिवस’ मनाइँदै गर्दा जुम्लामा उत्पादन हुने खरायोको ऊनबाट बनेको टोपीले विशेष चर्चा पाएको छ।
यसैबिचमा दुवै महामन्त्रीले बिहीबार साँझ एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेका छन्।
मेटलाइफ नेपालले नेपाल सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
नेपाल अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती (सुरेश) निर्विरोध निर्वाचित भएका छन्।
सरकारले विभिन्न ९ बुँदे माग राख्दै अनसनमा बसेका डा. निकोलस भुसाल (कमल भुसाल) नेतृत्वको समूहसँग वार्ता गर्नका लागि वार्ता समिति गठन गरेको छ।
मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न नसक्ने जवाफ दिएको दाबी गरेका छन्।
संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री कार्कीलाई आउँदो माघे संक्रान्तिमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन निम्ता पनि दिएको छ।
समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधीको रोहबरमा पीडित पक्ष र जिल्ला प्रशासन कार्यालयबीच पाँच बुँदे सहमति भएको हो ।
यस वर्षको विदेशी पर्यटनको आगमन कोभिड–१९ को महामारीअघिको तुलनामा ९७ प्रतिशतसम्म पुगेको पर्यटन बोर्डले जनाएको छ।
कोशी प्रदेशमा प्राविधिक तथा व्यावसायिक सीप परीक्षण गराउनेहरूमा पुरुषको तुलनामा महिलाको सङ्ख्या उल्लेख्य देखिएको छ ।
धरानको प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ् कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
चौदण्डीगढी, त्रियुगा र बेलका नगरका स्थानीयको आँखा परीक्षण गर्न शिविर आयोजना हुने भएको हो । शिविर पुस १९ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
डा. महतले महाधिवेशनको कार्यतालिका र व्यवस्थापनको मुख्य जिम्मेवारी महामन्त्रीहरूकै भएकाले अहिले आएर सभापतिलाई दोष दिनु ‘दुर्भाग्यपूर्ण’ हुने बताएका हुन्।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन्द्र शाह (बालेन) को नेतृत्व र योगदानलाई महानगर प्रहरीले सयौं वर्षसम्म नबिर्सने बताएका छन्।
पढ्ने किताब मात्रै नभएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बिहीबार भक्तपुरमा भएको एक कार्यक्रमका वक्ताले किताबसँगै विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराई शिक्षा दिनुपर्नेमा जोड दिए ।