८ वैशाख २०८२ सोमबार
image/svg+xml १३:६ अपराह्न

ट्रम्प र भान्ससँग जेलेन्स्कीको विवादपछि के भन्दैछन् युक्रेनी ?

‘युक्रेनसँग साथमा हिँड्न सहज छैन। युरोपको सबैभन्दा शक्तिशाली सेना युक्रेनसँग छ। सबैभन्दा शक्तिशाली हाम्रा रचनात्मक जनता छन्, र एक हिम्मतिलो राष्ट्रपति पनि छन्।’

युक्रेनबिना साउदीमा अमेरिका-रुसको शान्ति वार्ता, जेलेन्स्की के भन्छन्?

युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा युक्रेनलाई आमन्त्रित गरिएको छैन।

नौ महिनादेखि दुई नेपाली युक्रेनको जेलमा

'राम्रो कमाइ हुन्छ भनेर भारतीय एजेन्टको कुरा विश्वास गरेर नयाँ दिल्लीबाट यहाँ आएका थियौं, तर यहाँ सोचे जस्तो भएन। तीन महिनाको भिसा सकिएपछि भिसा थप्न गएका बेला हामी सेनाको कब्जामा परेका छौं र अहिले जेलभित्र छौं,' फुर्वा शेर्पाले शुक्रबार नागरिक न्यूजसँग भने। उनीहरूले भारतीय एजेन्टलाई टिकटक मार्फत भेटेका थिए।

२०२४ का शीर्ष दश संकट : युक्रेन युद्धदेखि जलवायु प्रकोप, खाद्य संकटसम्म

चाहे त्यो द्वन्द्व, आर्थिक संकट, जलवायु प्रकोप वा खाद्यान्न अभावसहितका कुराले आम मानिसको जीवनमा गहिरो प्रभाव पार्यो।

युक्रेनमाथि पहिले नै पूर्ण शक्तिका साथ हमला गर्नुपर्थ्योः पुटिन

सन् २०२२ मा युक्रेनमाथि हमला गर्ने क्रममा रुसको तयारी पूरा नभएको बताउँदै यदि पहिले नै यो आक्रमण पूर्ण तयारीसाथ गरिएको भए, स्थिति फरक हुनसक्ने उनको बुझाई छ।

अमेरिकाले रुसी सम्पत्तिबाट प्राप्त २० अर्ब डलर युक्रेनलाई ऋण दियो

संयुक्त राज्य अमेरिकाले मङ्गलबार रुसी सम्पत्तिबाट प्राप्त आम्दानीबाट युक्रेनलाई २० अर्ब डलर ऋण वितरण गरेको छ।

रुसी रक्षा बजेटमा ऐतिहासिक वृद्धि, युक्रेन युद्धका लागि पुटिनको थप तयारी

मस्कोले गरेको यो वृद्धि सोभियत कालदेखि अहिलेसम्मकै सर्वाधिक हो। बजेटमा अग्रपङ्क्तिका सैनिकहरूको आकर्षक तलब र अन्य सेनासम्बन्धी खर्चको वृद्धि प्रमुख छन्।

अमेरिकापछि अन्य देशले पनि युक्रेनमा दूतावास बन्द गर्न थाले

स्पेनले युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। यसअघि, अमेरिकाले पनि कीभमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको थियो।

चिनियाँ राष्ट्रपति सीद्वारा युक्रेन युद्ध अन्त्य र गाजामा युद्धविरामको आह्वान

चिनियाँ राष्ट्रपति सी जिनपिङले युक्रेन युद्ध अन्त्य गर्न अपील गर्दै गाजामा युद्धविरामको आह्वान गरेका छन्। ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनमाउनले शान्तिका लागि थप सहयोग र युक्रेन संकटको राजनीतिक समाधानका लागि मार्ग प्रशस्त गर्न चाहेको बताएका हुन्।

युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

रुसले मिसाइल आक्रमण गर्ने चेतावनी दिएपछि युक्रेनमा देशव्यापी रुपमा हवाई चेतावनी जारी गरिएको छ।

रुसद्वारा किएभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

रुसले युक्रेनको राजधानी किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको छ। आक्रमणमा मानवीय क्षति भने नभएको बताइएको छ।

रोमानिया र नेदरल्यान्ड्स आम्नेसाम्ने

रोमानिया र नेदरल्यान्ड्स युरो कपको अन्तिम १६ मा एकअर्काको सामना गर्दै छन् भन्नुमा अब आश्चर्यजनक लाग्ने छैन।

झण्डै पाँचलाख रुसी सैनिक मारेको युक्रेनको दाबी

आफ्नो भूमिमा आक्रमण गर्न आएका झण्डै पाँचलाख रुसी सैनिक मारिएको युक्रेनले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्