रुसी रक्षा बजेटमा ऐतिहासिक वृद्धि, युक्रेन युद्धका लागि पुटिनको थप तयारी
मस्कोले गरेको यो वृद्धि सोभियत कालदेखि अहिलेसम्मकै सर्वाधिक हो। बजेटमा अग्रपङ्क्तिका सैनिकहरूको आकर्षक तलब र अन्य सेनासम्बन्धी खर्चको वृद्धि प्रमुख छन्।
मस्कोले गरेको यो वृद्धि सोभियत कालदेखि अहिलेसम्मकै सर्वाधिक हो। बजेटमा अग्रपङ्क्तिका सैनिकहरूको आकर्षक तलब र अन्य सेनासम्बन्धी खर्चको वृद्धि प्रमुख छन्।
स्पेनले युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। यसअघि, अमेरिकाले पनि कीभमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको थियो।
चिनियाँ राष्ट्रपति सी जिनपिङले युक्रेन युद्ध अन्त्य गर्न अपील गर्दै गाजामा युद्धविरामको आह्वान गरेका छन्। ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनमाउनले शान्तिका लागि थप सहयोग र युक्रेन संकटको राजनीतिक समाधानका लागि मार्ग प्रशस्त गर्न चाहेको बताएका हुन्।
रुसले मिसाइल आक्रमण गर्ने चेतावनी दिएपछि युक्रेनमा देशव्यापी रुपमा हवाई चेतावनी जारी गरिएको छ।
रुसले युक्रेनको राजधानी किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको छ। आक्रमणमा मानवीय क्षति भने नभएको बताइएको छ।
रोमानिया र नेदरल्यान्ड्स युरो कपको अन्तिम १६ मा एकअर्काको सामना गर्दै छन् भन्नुमा अब आश्चर्यजनक लाग्ने छैन।
आफ्नो भूमिमा आक्रमण गर्न आएका झण्डै पाँचलाख रुसी सैनिक मारिएको युक्रेनले जनाएको छ।