२६ पुस २०८२ शनिबार
image/svg+xml

नेपाल प्रहरीका ४२४ असईको पदस्थापन, को-कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ ठुलो संख्यामा बढुवा भएका प्रहरी सहायक निरीक्षक (असई) हरूको पदस्थापन गरिएको छ।

जनपद प्रहरीका ९६६ जना हवल्दारमा बढुवा (नामावलीसहित)

नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदमा ठुलो संख्यामा बढुवा गरेको छ। प्रहरी प्रधानकार्यालयका अनुसार ९६६ लाई हवल्दारमा बढुवा गर्न नाम सिफारिस गरिएको छ।

कम्पनीको कागजात दुरूपयोग गरी करोडौं कारोबार गर्ने उप्रेती पक्राउ

पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर र सट्टेबाजीजन्य कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको प्रवक्ता आचार्यले बताए।

कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक सुरु

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा सुरु भएको हो।

केएमसी बास्केटबल आइतबारदेखि

कुल ३२ टोलीले प्रतिस्पर्धा गर्ने पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।

विवेक रामास्वामीसँग जोडिएका अंगरक्षक किन पक्राउ परे?

आपराधिक उजुरीहरू अनुसार अगस्ट २०२४ देखि गत महिनाको बिचमा दम्पतीको पश्चिमी ओहायोस्थित घरमा नक्कली अक्सिकन्टिन र अन्य चक्कीहरू भएका २६१ पार्सलहरू पुर्‍याइएको थियो।

आज कालीमाटी बजारमा यस्तो छ कृषि उपजको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ११०, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४८९ रहेको छ।

डायरी समालोचनामा महत्त्वपूर्ण काम

प्रगतिशील तथा प्रगतिवादी समालोचनाको फाँटमा कृष्णचन्द्रसिंह प्रधान, गोविन्द भट्ट, निनु चापागाईं, मोदनाथ प्रश्रित, ऋषिराज बराल आदिले युगीन योगदान दिएको इतिहास छ।

निर्वाचन आयोगमा २५ करोडको छपाइ मेसिन आठ वर्षदेखि थन्कियो

आयोगले मतदाता नामावली र मतदाता परिचयपत्र छाप्ने उद्देश्यले किनेको उक्त मेसिन उपयोगमा ल्याउनुको सट्टा मतदाता नामावली र परिचयपत्र बाहिर छाप्ने क्रममा करोडौँ रुपैयाँ खर्च गरिसकेको छ।

अस्थायी मतदाता नामावली संकलन सुरु, को-को समावेश छन् ?

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनको लागी अस्थायी मतदाता नामावली संकलनको कार्य अगाडि बढाएको छ।

पूर्वमन्त्री दाहालको निधन

उनले नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हालेका थिए।

कांग्रेसमा विशेष महाधिवेशन विवाद: पक्ष–विपक्षमा खुल्दै नेता–कार्यकर्ता

नेपालको राजनीतिक, आर्थिक, सामाजिक र राजनीतिक निकासको अगुवाइ गरेको कांग्रेस अहिले संविधानलाई मूल प्रवाहमा ल्याएर देशलाई निकास र विकासको बाटो समाउनुपर्नेमा विशेष महाधिवेशन विवादले विग्रह उन्मुख छ।

कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आह्वान, ९ बजे बस्दै

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज (शनिबार) बिहान ९:०० बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्