२३ आश्विन २०८३ शुक्रबार
image/svg+xml

तिला १ हाइड्रोको नाममा ठगी, एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार उनलाई सदरमुकाममा ठगी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

कङ्गोमा इबोला सङ्क्रमण घट्दै, सीमापार फैलिने जोखिम बढ्यो

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सङ्क्रमण घटेको तथ्याङ्कलाई सावधानीपूर्वक लिन आग्रह गरेका छन्।

गगन थापाको महत्त्वाकांक्षाले पार्टी विभाजित भयो : मोहन बस्नेत

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकांक्षाका कारण पार्टी विभाजित भएको आरोप लगाएका छन्।

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट साधारण शेयरधनीलाई पाँच प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

एमाले स्थायी कमिटी बैठक जारी

बैठकमा पार्टीको संगठन सुदृढीकरण, समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीका विभिन्न कमिटी र विभाग गठनसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

नाना पाटेकर निधनपछि तनुश्रीले भनिन् : ‘इभिल डेड’

उनले नानाको मृत्युलाई इभिल डेड (शैतानी मृत्यू) संज्ञा दिएकी थिइन्। त्यसपछि विवाद चर्कीएको हो।

सुन तस्करी गर्न चिनियाँ नागरिकले घर भाडामा लिएको खुलासा

बिहीबार झण्डै २२ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिकले एउटा घर नै भाडामा लिएर सुन प्रशोधन गर्ने गरेको खुलेको छ।

कांग्रेस महाधिवेशन : मतदान समय साँझ ५ बजेसम्म थपियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ।

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

जिल्लामा रहेका तालतलैया, नदी आसपास क्षेत्रमा रहेका जङ्गली धान यस वर्ष करिब ४० प्रतिशतसम्म मात्रै रहेका धानको स्थलगत अनुगमन गरेका धान प्रजननविज्ञ डा मुकुन्द भट्टराईले जानकारी दिए।

सात एजेन्डामा नेकपाको बैठक, पेरिसडाँडामा छलफल जारी

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आगामी कार्यक्रम तथा संगठनात्मक विषयमा छलफल भइरहेको छ।

हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री

'हुलाक सेवाले विशिष्ट इतिहास बोकेको छ। अब यसको इतिहाससँगै भविष्यलाई पनि सोचेर आधुनिक, जीवनोपयोगी र नागरिक केन्द्रित सेवा बनाउनुपर्छ।'

माधव नेपालले बराबरी अध्यक्ष मागेपछि एमालेसँग एकता भाँडियो : झलनाथ खनाल

नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले माधवकुमार नेपालले एमालेसँगको एकता प्रक्रियामा आफू पनि बराबरीको अध्यक्ष हुनुपर्ने अडान राखेपछि एकता भाँडिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्