२३ भाद्र २०८१ आइतबार
image/svg+xml

क्यान्सर बिरामीले अस्पतालबाट हाम फालिन,उपचारका क्रममा गयो ज्यान

ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी महिला हाम फाल्दा मृत्यु भएको छ।

पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरसहित)

आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो।

पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो।

१७ अस्पतालले बुझाए रिपोर्ट कार्ड, यी छन् सुधारका लागि अपनाइएका उपाय

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दिन बिहान नौ बजेदेखि दिउँसो चार बजेसम्म दुई सिफ्टमा सेवा आरम्भ गरेको छ।

पाटन उच्च अदालत बारको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु

पाटन उच्च अदालत बारको निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।सोमवार उच्च अदालत परिसरमा निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको हो ।

बैतडीमा एक महिला मृत अवस्थामा फेला

जिल्लाकाे पाटन नगरपालिका १० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।

संस्कृति हरेक देशको प्राण तत्व होः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति हरेक देशको प्राण तत्व भएको बताएका छन्।

बैतडी पाटन हत्या घटना : थप एकजना पक्राउ

बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एकजनालाई पक्राउ गरेको छ।

बागमती प्रदेशको ‘श्रमाधान रोजगार मेला’ आजदेखि ललितपुरमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि बागमती प्रदेशको ‘श्रमाधान रोजगार मेला’ ललितपुरमा आयोजना गर्न लागेको हो। दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भइसकेको मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्