२५ असार २०८१ मंगलबार
image/svg+xml

भारतमा चार नेपालीको हत्याः एकजना इलामका, बाँकीको सनाखत हुन बाँकी

भारतको सिलोङ्गमा काम गर्दै आएका चारजना नेपालीको घाँटी रेटी हत्या गरिएको स्थानीय प्रहरी अधिकारीले बताएका छन्।

उच्च शिक्षा उकास्ने विधि

परीक्षा तथा मूल्याङ्कन विद्यार्थीले आर्जन गरेको ज्ञान मूल्याङ्कन गर्ने कडी भएकाले यसको विधि विश्वसनीय, वस्तुनिष्ठ र वैज्ञानिक हुनुपर्दछ।

युराे कप २०२४ः फ्रान्सको गोल संघर्ष

पाँच खेलमा एक पेनाल्टी गोल गरेको र दुई आत्मघाती गोल पाएको किलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बाढी,पहिरो र डुबानमा परी आठको मृत्यु, छ बेपत्ता

भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ ।

आइतबारसम्म देशभर वर्षा, बाढी पहिरोबाट सतर्कता अपनाउन विभागको अनुरोध

शुक्रबार देखि परेको वर्षा आइतबार सम्म पर्ने भएकाले भू क्षय, पहिरो,डुबानको जोखिमबाट सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

दोलखाको उत्तरमा बाढीको वितण्डा, माथिल्लो तामाकोसी आयोजना बन्द

तामाकोसी नदीमा बाढी आउनुका साथै सतह पार भएका कारण गए राति देखि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन सहित सबै प्लान्ट बन्द गरिएको छ ।

दोलखामा बाढीः तीन घर बगे, एकजना बेपत्ता

दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्।

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ।

शनिबारका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित

असार २२ गते शनिबारका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट ह्याक

सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट शुक्रबार ह्याक भएको छ।

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छिन्।

एआईको विभ्रम

पूर्वअमेरिकी राष्ट्रपतिका वकिल माइकल कोहेन भर्खरै कृत्रिम बुद्धिमता (एआई) उत्पन्न (नक्कली) कानुनी मुद्दाहरू अदालतमा पेस गर्दा पक्राउ परे।

कथायात्रामा मायाको कथनी

नेपाली आख्यानको माध्यमबाट नारी संवेदनाका विविध रूपको चर्चा गर्ने सिद्धहस्त कथाकार माया ठकुरीको ७७ औं जन्मोत्सव कथा यात्राका यात्रीहरूले ठकुरीको ललितपुर धोविघाटस्थित निजी निवासमा कथाकारको कथनी श्रवण गरी मनाए।

सभापति बन्न शशांक सक्रिय

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीको १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

वैदेशिक रोजगारमा जाने युवालाई ठगी गर्नेलाई गृहमन्त्री रवि र श्रम मन्त्री अर्यालको संरक्षण भएको आरोप

आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीले विगत १८ दिन देखी निरन्तर काठमाडौँको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ तथा धर्ना दिईरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्