लक्ष्मी पूजाको साँझ झिलिमिली बन्यो काठमाडौं उपत्यका
यमपञ्चकको तेस्रो दिन आज साँझ ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजाआराधना गरिएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीको उज्यालोमा सजिएको छ।
यमपञ्चकको तेस्रो दिन आज साँझ ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजाआराधना गरिएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीको उज्यालोमा सजिएको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावलीको उज्यालोले समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै एकता र सद्भाव मजबुत बनाउनुपर्ने बताएका छन्।
प्रहरीले देशका विभिन्न पाँच जिल्लाबाट ठूलो परिमाणको गाँजा र खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेको छ।
काठमाडौंको बालुवाटारस्थित ‘नेपाल हाउस रेस्टुरेन्ट’ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पौने ७ लाख रुपैयाँ नगदसहित ९ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नयाँ पुस्ता मौलिक लोकबाजातर्फ आकर्षित हुन थालेसँगै यस वर्षको तिहारमा मादलको कारोबार उत्साहजनक रूपमा बढेको छ।
ओमानमा जारी एसिसी यू-१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। आइतबार सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) सँग नेपाल ७ विकेटले पराजित भएको हो।
यमनका हुथी विद्रोहीले रियादलाई लक्षित गरी प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि घटना भएको हो।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान १ बजेर ४ मिनेटमा टोकियोको पश्चिममा पर्ने सिजुओका क्षेत्रमा भूकम्प गएको हो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छैन।
प्रहरीका अनुसार आइतबार दिउँसो २:२० बजे नारायणगोपाल चोकबाट सामाखुशी जाँदै गरेको कारले चक्रपथतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो।
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेर आफूमाथि परेको उजुरीमा सहमति गरी फर्किएका छन्।
प्रतियोगितामा सहभागीले निद्रा पूरा गरेर मात्र पुग्दैनथ्यो। उनीहरूले विभिन्न रमाइला र सिर्जनात्मक काम पनि गर्नुपर्थ्यो।
प्रहरीले देशका चार जिल्लाका विभिन्न स्थानमा छापा मारी जुवातास खेलिरहेको अवस्थामा २८ जनालाई पक्राउ गरेको छ।
उच्च हिमाली भू-भागमा हिमपातसँगै अत्यधिक चिसो बढेपछि बाजुराका भेडापालक किसानहरू चरन र न्यानो खोज्दै बेँसी झर्न थालेका छन्।
कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्पनजिक गएराति दुर्घटना भएको हो।
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई समेत उपहार दिने व्यवस्था गरेको छ।