३ आश्विन २०८१ बिहीबार
image/svg+xml

म्याराथन पूरा गरेकोमै सन्तोषीलाई सन्तोष

करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन्।

कठिन रुट भएकाले राम्रो प्रदर्शन गर्न सकिनँ–धाविका सन्तोषी

करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।

पेरिस ओलम्पिक २०२४ :दोस्रोपल्ट म्याराथनमा प्रतिस्पर्धा गर्दै सन्तोषी

सन्तोषी श्रेष्ठ दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमा नेपाललाई एथलेटिक्सतर्फ स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन् ।

पेरिस ओलम्पिकमा नेपालका सात खेलाडी सहभागी हुने

यहीँ महिनाको अन्तिम साता फ्रान्सको पेरिसमा आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्