२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु

सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो ।

पारस खड्का भन्छन्: विश्वकपका लागि सक्ने जति तयारी गरेका छाैँ (अन्तर्वार्ता)

नेपालले १० वर्षको अन्तरालपछि पुनः आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ। नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ।

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ।

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण पर्वतीय समुदायमा पारेको प्रभाव न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्ने बताएका छन्।

एसबिआई क्यापिटल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच सम्झौता

एसबिआई क्यापिटल मार्केट्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच व्यावसायिक सम्झौता भएको छ।

कांग्रेस नेता जोशीविरुद्धको भ्रष्टाचार मुद्दामाथिको रिटमा आज सुनुवाइ

कांग्रेस नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामाथिको रिटमा आज सुनुवाइ हुने भएको छ।

थाइल्यान्ड जाँदै बक्सिङ टोली

नेपालको चार सदस्यीय बक्सिङ टोली दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा भाग लिन बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ।

नेपाल एटिएफ यु–१२ टेनिसमा पराजित

नेपाल घरेलु मैदानमा जारी एटिएफ यु–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा पराजित भएको छ ।

असोजको पहिलो साता १०औं फर्निचर एक्स्पो

आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा १०औं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ।

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बस्दै छ।

म पनि गौशाला–२६

नेपालको सामाजिक–आर्थिक परिवेशमा महिलासँग जोडिएका सवालले सञ्चार माध्यम, सामाजिक सञ्जाल वा समाजमा बहसको ठाउँ पाउने भनेको पानीको फोको जस्तो लाग्छ मलाई।

असंसदीय आलाप

संसदीय अंकगणितका दृष्टिले उनैले विश्वासको मत पाउनेमा कुनै संशय थिएन तर उनले विश्वासको मत लिन जुन संसदीय प्रक्रिया र मर्यादा उल्लंघन गरे, त्यो लोकतान्त्रिक संसदीय अभ्यासको प्रतिकूल थियो भन्नुमा कुनै ‘यदि र तर’को शंका छैन।

आफ्ना नेतामाथि लगाएको आरोप निराधार भए गृहमन्त्रीलाई संसद्‍बाट गलहत्याउने कांग्रेसको चुनौती

नेपाली कांगेसले संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत आइतबार दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्