७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

आजदेखि मौसम फेरि सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्ज/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

टुमेडागाउँ पहिरोमा ज्यान गुमाएका परिवारलाई सरकारले प्रतिव्यक्ति एक लाख दिने

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति रु एक लाख दिने घोषणा गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन नगर्ने

सोमबार मुख्यमन्त्री कमल बहादुर शाहले एक विज्ञप्ति जारी गर्दै उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन नगर्ने बताएका हुन्।

मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन्।

सुदूरपश्चिम प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार प्रदेश सभाको पाँचौ अधिवेशन आह्वान गरेका हुन् ।

मुख्यमन्त्री सोडारीले बुझाए प्रदेश प्रमुखलाई राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका छन्। शुक्रबार प्रदेशसभामा राजीनामाको घोषणा गरेका मुख्यमन्त्री सोडारीले लगत्तै प्रदेश प्रमुख मियाँलाई भेटेर राजीनामा बुझाएका हुन्।

सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १ सय ७२ जनाको मृत्यु

आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ।

सुदूरको पुल राजनीति

२०७४ सालको स्थानीय निर्वाचनपछि गाउँघरमा सिंहदरबारको नारा पनि सफल भएको देखिन्छ। नागरिकता, जन्म दर्तालगायतका कार्यबाट स्थानीयबासीलाई राहत पनि मिलेको छ।

सुदूरपश्चिममा मन्त्रीपरिषद् विस्तार,सात जना मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकार बिस्तार भएको छ। प्रदेश सरकारमा सोमवार नेकपा एमालेबाट ३ र नेकपा माओवादी केन्द्रबाट ३ गरेर र नेकपा एकीकृत समाजवादीबाट १ गरी ७ जना मन्त्री थप गरिएका छन्।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदा कांग्रेस र रेशम पक्षले गरे नाराबाजी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन्। प्रदेश सभाको बिहीबार बसेको बैठकमा सोडारीले विश्वासको मत पाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्