२३ असार २०८३ मंगलबार
image/svg+xml

कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ: कृषिमन्त्री

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रको कूल बजेटको करिब ५९ प्रतिशत रकम रासायनिक मल आपूर्तिका लागि विनियोजन गरिएको बताएकी छन्।

नियम उल्लंघन गर्ने सवारी लक्षित कारबाही तीव्र: अधिकांश कारबाही सीसीटीभी हेरेर

सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, सवारी आवागमनको विश्लेषण तथा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाहीलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।

जबरजस्ती करणी आरोपमा ४ भारतीयसहित ५ पक्राउ

रौतहटको गौरस्थित एक होटलमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

चीनमा दुई अर्ब २० करोड युआन घुस लिने पूर्व अधिकारीलाई मृत्युदण्ड

पूर्वी चीनको जियाङ्सु प्रान्तस्थित नान्जिङ विकास क्षेत्रको प्रशासनिक समितिका पूर्व कार्यकारी उपनिर्देशक याङ योलिनलाई चाङ्झाउ मध्यवर्ती जन अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

के छ राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदनमा

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ ।

पर्यटकको रोजाइमा लमजुङको गाईखुरे झरना

गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा लमजुङको गाईखुरे झरना पर्न थालेको छ।

बर्दघाटमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४ तारेभिरमा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई दिगोपन दिन अन्य स्थानीय तहसँग ‘वित्तीय साझेदारी’ गर्ने भएको छ।

गोविन्दाबारे पत्नी सुनिजा अहुजाको अर्को खुलासा: १० वटा अफेयर थाहा पाउँदा पनि छोडिनँ

सुनिताको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जाल र मनोरञ्जन क्षेत्रमा व्यापक रूपमा चर्चामा छ।

गढीमाईका मेयरसहित ४ जनाविरुद्ध २ करोड ५७ लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

राष्ट्रियसभामा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा, चुरे दोहन, तराई–मधेसमा घट्दै गएको भूमिगत पानीको स्रोतलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसरमा रत्नपार्कमा र्‍याली (तस्बिरहरू)

पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मदिनको अवसरमा शाही युवा शक्तिले काठमाडौंको रत्नपार्क क्षेत्रमा र्‍याली निकालेका छन्।

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा टेबल गरिएको छ।

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको छ : उद्योगमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएका छन्।

विश्वकपमा निष्पक्षतामाथि बहस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीच भएको टेलिफोन संवादपछि आएको निर्णयले अन्तर्राष्ट्रिय फुटबल वृत्तमा गम्भीर प्रश्न उठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्