सन्दर्भ जननेता भण्डारीको ७३औं जन्मजयन्ती : नेपालको 'सफ्ट पावर'
सफ्ट पावरमा शैन्य शक्तिमा जस्तो हतियारको प्रयोग र बिष्फोट, मानिसहरु माथि दमन र हिंशा, र राष्ट्रहरु माथि दबाब र आक्रमण आदि हुँदैन ।
सफ्ट पावरमा शैन्य शक्तिमा जस्तो हतियारको प्रयोग र बिष्फोट, मानिसहरु माथि दमन र हिंशा, र राष्ट्रहरु माथि दबाब र आक्रमण आदि हुँदैन ।
मलाई लाग्छ, मदन भण्डारी केबल पदको पगरीले नभई विचारले र कामले आफ्नो परिचयले बनाउनसक्ने क्षमता भएको एक नेता हुनुहुन्थ्यो। उहाँको प्रतिभा बहुआयामिक थियो। राजनीतिज्ञ, चिन्तक, साहित्यकार, कवि, लेखकलगायत क्षमता र प्रतिभाको सङ्गम हुनुहुन्थ्यो मदन भण्डारी।
सभामुख देवराज घिमिरेले मदन भण्डारी कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताएका छन्।
तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ।
मदन भण्डारी फाउण्डेशनले २०८० सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्गा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गर्ने घोषणा गरेको छ।
मदन भण्डारी मेमोरियल कलेजले सामाजिक अनुसन्धानु विषयमा ३ दिने तालिम सम्पन्न गरेको छ ।
आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।