७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

ऊर्जा दक्षता प्रवर्द्धन गर्न अनुदान कार्यक्रम सुरु

द्योग तथा व्यवसायहरूमा ऊर्जाको दक्ष उपयोगबाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढवा दिने र कार्बन उत्सर्जन घटाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

परराष्ट्रमन्त्री डा राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छिन् ।

‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो

युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ।

बदलिँदो मानव बेचबिखन

आफू गैरकानुनी भइसकेको स्थिति, घरमा झुटो बोलेर आएको, ऋण लिएको इत्यादि कारणले अब मसँग उसले भनेको मान्नुको अर्को कुनै विकल्प थिएन। मेरो जस्तै स्थिति त्यो गाडीमा रहेका अरू नेपालीको पनि थियो। दुई तीनजना अरू देशका पनि थिए।

हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्