मेट गाला २०२५ मा शाहरुख खानको डेब्यू
बलिउड अभिनेता शाहरुख खानले वर्षको सबैभन्दा ठूलो फेसन नाइट, मेट गाला २०२५ मा आफ्नो डेब्यू गरेका छन्।
बलिउड अभिनेता शाहरुख खानले वर्षको सबैभन्दा ठूलो फेसन नाइट, मेट गाला २०२५ मा आफ्नो डेब्यू गरेका छन्।
उनले आफ्नी छोरी, परिवार, साथी र सहकर्मीले पाइरहेका बलात्कार र ज्यान मार्ने धम्कीभन्दा ठूलो कुनै कुरा नभएको पनि उल्लेख गरेका छन्।
बलिउड अभिनेता सैफ अली खानले गत हप्ता आक्रमणपछि अस्पताल पुर्याउने अटोरिक्शा चालक भजन सिंह राणालाई भेटेका छन्। उनले आफूलाई समयमै सहयोग गरेकोमा राणाप्रति कृतज्ञता व्यक्त गरे।
स्रोतका अनुसार तीनै जनालाई इमेल मार्फत यो धम्की आएको र इमेलको अन्त्यमा बिश्नोईको नाम लेखिएको छ।
बलिउड अभिनेता सैफ अली खानको घरमा आक्रमण गर्ने आरोपीलाई शनिबार राति थानेबाट पक्राउ गरिएको छ। मुम्बई प्रहरीले आइतबार बिहान पत्रकार सम्मेलन गरेको थियो।
‘पक्राउ परेका अभियुक्त विजय दास एक रेस्टुरेन्टमा काम गर्थे र उनले अपराध स्वीकार गरेका छन्,’ समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत गर्दै भनेको छ।
गत बुधबार मध्यराति भारतीय अभिनेता सैफ अली खानमाथि घातक हमला भएको थियो। उनलाई एक अज्ञात व्यक्तिले छुरा प्रहार गरेका थिए।
मुम्बईको बान्द्रा प्रहरीले अभिनेता सैफ अली खानको घरमा प्रवेश गरेर आक्रमण गरेको आरोपमा शुक्रबार एक जना संदिग्धलाई पक्राउ गरेको छ। प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ।
१६ जनवरीको राति पटौदी परिवारका नवाब सैफ अली खानका लागि कठिनाइले भरिएको थियो। राति अबेर घरमा चोर पसेर सैफलाई एकपछि अर्को गरी ६ पटक आक्रमण गर्यो।
बलिउड अभिनेता सैफ अली खानमाथि बिहीबार बिहान ४ बजे आफ्नै घरमा छुरी प्रहार भएको छ। चोरीको नियतले घरभित्र पसेका चोरले सैफमाथि धारिलो हतियार प्रहार गरेका छन्।
घटनापछि सैफका प्रशंसक र फिल्म उद्योगका व्यक्तिहरूले चाँडै स्वास्थ्यलाभको कामना गर्दै छन्।
दीपिका पादुकोणको नाम सुन्दा दर्शकको मनमा सुन्दर, प्रतिभाशाली अभिनेत्रीको छवि बन्ने गर्छ। यो छवि बनाउन दीपिका पादुकोणले निकै मेहेनत गरेकी छिन्। अहिलेसम्म आफ्नो करियरमा धेरै कलाकारसँग काम गरिसकेकी दीपिका सलमानसँग भने पर्दामा देखिइनन्।
उनले एक रियालिटी शोमा डिप्रेसनबारे आफ्नो अनुभव साझा गर्दै भनेकी थिइन्, ‘डिप्रेसन कसैलाई पनि हुन सक्छ, भलै बाहिरी जीवन जति सफल देखिए पनि।’
९० को दशकमा आफ्नो अभिनय र नृत्यबाट चर्चा कमाएकी रविना टण्डनकी छोरी पनि अब डेब्यूको लागि तयार छिन्। रविनाकी छोरी रासा थडानी फिल्म ‘आजाद’ बाट आफ्नो करियर सुरु गर्दै छिन्।
उनले गोविन्दाको पहिलो फिल्म ‘तन बदन’ मा मुख्य भूमिकाको अफर आएको पनि खुलासा गरेकी छिन्।