२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सिरहामा माछापुच्छ्रेको दुई शाखारहित बैंकिङ सेवा

माछापुच्छ्रे बैंक लिमिटेडले सिरहामा दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले लाहान नगरपालिकाको बरियारपट्टी र सखुवानान्कारकट्टीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

‘असोजपछि कर्जाको ब्याज घट्छ’

करिब पाँच महिनाअघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका थिए।

माछापुछ्रे  बैंक र रियान्डा बिजसर्भबीच सम्झौता

माछापुछ्रे बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिजसर्भसँग सम्झौता गरेको छ । रियान्डाले फिनलिटसँग सहकार्य गरी उक्त कार्यक्रम सञ्चालन गर्नेछ।

माछापुच्छ्रे बैंकले एम्बुलेन्स दियो

माछापुच्छ्रे बैंक लिमिटेड र भोजपुर कोट सेवा समाजले स्थानीयलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन्।

साताभरमा नेप्से परिसूचक साढे तीन अंकले घट्यो, माछापुच्छ्रेको कारोबार अग्रस्थानमा

यो साता नेपालस्टक एक्सचेन्ज (नेप्से)मा सवैभन्दा धेरै शेयर कारोबार माछापुच्छ्रे बैंकको भएको छ। उक्त बैंकको ६ करोड ८७ लाख १० हजार रुपैयाँ बराबरका ३ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

माछापुच्छ्रेको शिरमाथि नेपालको झण्डा

फेवातालमा देखिने माछापुच्छ्रेको छायाँमाथि नेपालको झण्डा देखिनेछ। माछापुच्छ्रेको छायाँ देखिने फेवातालको ड्यामसाईड क्षेत्रबाट फेवातालमा हिमाल देख्ने पर्यटकहरुले अब देशको झण्डा पनि देख्नेछन्। गण्डकी सरकार र पोखरा महानगरपालिका मिलेर ड्यामसाईड पार्कलाई झण्डा पार्कको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढेको छ।

घान्द्रुकमा माछापुच्छ्रेको शाखारहित बैंकिङ

माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा शाखारहित बै‌किङ सेवा सुरु गरेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १०, घान्द्रुकमा उक्त सेवा सुरु गरेको हो।

माछाको मोह (फोटो फिचर)

फुर्सद निकालेर होस या आगन्तुकहरूलाई घुमाउन फिदिमबाट माझिटार पुग्ने गरीन्छ। पाँचथर र तेह्रथुमको सिमाना बनाएर बगेको तमोरको माछाको स्वाद लिने ध्ययले १३ किलोमिटरको यात्रा गरी साझिटारमा रमाउने चलन छ। शान्त बगिरहेको निलो तमोरको दृष्यमा रमाउदै माछाको स्वाद लिने गरेको देखिन्छ।

हलेसीमा माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा शाखा खोल्ने भएको छ। हलेसीबजारमा डिजिटल बैकिङ सुविधासहितको शाखा विस्तार गर्न लागेको नगरका मेयर इवन राईले बताए।

माछापुच्छ्रे बैंकले टर्कीबाट रेमिट्यान्स ल्याउने

माछापुच्छ्रे बैंक र टर्कीस्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समिति सदस्य सेरहन काभीले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

माछापुच्छे बैंकको सिइओमा शर्मा

माछापुच्छे बैंककोे प्रमुख कार्यकारी अधिकृतमा (सिइओ) सुमन शर्मा नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई सिइओ नियुक्त गरेको हो।

जागिर छाडेर माछापालन

गोसाइँकुण्ड गाउँपालिका–६ का माया लामा र सुशील संग्रौला दम्पती हुन् । पाँच वर्षअघि मायाको काठमाडौंस्थित गुह्येश्वरी मर्चेन्ट एन्ड फाइनान्समा जागिर थियो भने सुशीलको डिस होममा ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्