१० मंसिर २०८१ सोमबार
image/svg+xml

गृहमन्त्रीको दाबी: तत्काल मन्त्री हेरफेर हुने कुरा निराधार हल्ला

प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा दुई दल बिच खटपट भएको छ नि ? भन्ने पत्रकारको प्रश्नमा ‘त्यो पनि बेकामको हल्ला’ भएको गृहमन्त्री लेखकले प्रतिक्रिया दिए ।

‘कानुन निर्माण सुस्त भयो, विधायनका चरणलाई समयमा बाँधौं’

विधेयकका विभिन्न चरण हुने उल्लेख गर्दै गृहमन्त्री लेखकले ती चरणलाई समयको परिधिमा नराखिदा कानुन निर्माण साह्रो ढिलो भइरहेको बताए ।

बाढी प्रभावित सिन्धुलीमा गृह,भौतिक र रक्षा मन्त्री, पीडितसँग छलफल गर्दै

मन्त्रीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका छन्।

गृह, भौतिक र रक्षा मन्त्री बाढीपहिरो प्रभावित क्षेत्रमा

गृह मन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षा मन्त्री मानवीर राई बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका छन्।

लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन

गृह मन्त्रालयले विपद्बाट लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ।

सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन सबै निकायलाई निर्देशन दिएका छन्।

मेरो पहिलो काम नीति र विधि बनाउनु हो: गृहमन्त्री लेखक

मन्त्रालयस्तरीय विकास समस्या समधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति र विधि बनाउने भएको बताए।

‘अपराध न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय स्तरको सहकार्य आवश्यक’

गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतीको सामना गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच अन्तर्राष्ट्रियस्तरको सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् ।

अर्थतन्त्र गतिशील बनाउन सरकार प्रतिबद्ध: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

स्थिर सरकार गठन गर्न कांग्रेस–एमालेको समीकरण: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र समावेशी सिद्धान्तलाई थप मजबुत बनाउन संविधान संशोधन गर्न लागिएको बताएका छन्।

गृहमन्त्रीले भने: निर्मला प्रकरणको सुक्ष्म अध्ययन हुन्छ

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन्।

कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा आत्मविश्वास बढेको बताएका छन्।

जनताको मुद्दा बोक्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु। जनताको मुद्दा बोक्नुपर्याे। जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ,’ उनले भने।

निराशालाई आशामा बदल्न कांग्रेस र एमालेको समीकरण बन्यो :गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन।

यसरी जुटायो ‘लेखक समिति’ ले टीआरसी विधेयकमा सहमति

गृहमन्त्री रमेश लेखकको नेतृत्वमा झन्डै १० वर्षदेखि अड्किएको सङ्क्रमणकालीन न्यायसम्बन्धी ९टीआरसी० विधेयकमा प्रमुख तीन राजनीतिक दलबिच सहमति जुटेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्