४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

यी प्रदेशमा आज मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना

महाशाखाले हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ।

तपाईंको प्रदेशमा यस्तो रहने छ आजको मौसम

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

मधेशमा हावाहुरीको सम्भावना, यी प्रदेशमा वर्षा हुने

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

यी प्रदेशमा आजपनि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश, लुम्बीनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज पनि देशका अधिकांश स्थानमा मौसम बदली, यी स्थानमा हुनेछ वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

कोशी, मधेश र लुम्बिनीमा बिहानैदेखि वर्षा, यस्तो रहने छ आजको मौसम

महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ।

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षा, हिमाली भू-भागमा हिमपात हुने

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

काल बन्दै चट्याङ: २५ महिनामा १२९ जनाको मृत्यु, ४८२ घाइते (अपडेट)

नेपाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २५ महिनाको अवधिमा १२९ जनाको चट्याङ लागेर मृत्यु भएको तथ्यांक छ। सोही अवधिमा चट्याङमा परी ४८२ जना घाइते भएका छन्।

पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।

२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ को मृत्यु, ९० घाइते

राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो।

गण्डकी, बागमती र सुदूरपश्चिममा बिहानैदेखि वर्षा, यी प्रदेशमा पनि आज पानी पर्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्