१६ भाद्र २०८३ मंगलबार
image/svg+xml

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा चार करोड एक लाख सहयोग

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।

राष्ट्रिय विपद्‍मा शंकर ग्रुपको ४ करोड सहयोग

ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले सोमबार अर्थमन्त्रीसमक्ष ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

जोडीको गोप्य भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्नेलाई दुई वर्ष १० महिना जेल

कार पार्क गर्ने भवनको छतमा रहेको बगैंचामा एक जोडीको गोप्य भिडियो खिचेका थिए। उनी बोटबिरुवाको पछाडि लुकेर बसेका थिए र जोडीका पाँच वटा भिडियो बनाएका थिए।

बाढीपीडितलाई बागलुङका विभिन्न सङ्घसंस्थाबाट आर्थिक सहयोग

भोटेकोशी बाढीपीडितलाई बागलुङका विभिन्न सङ्घसंस्थाले रु ९ लाख ५४ हजार ४६८ रकम सहयोग गरेका छन्।

सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीपछि सम्पर्कविहीन सुदूरपश्चिमका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

ताप्लेजुङ गोल्डकपः गेटबाट झण्डै १२ लाख संकलन, आजबाट सेमिफाइनल खेल हुँदै

आयोजक लाखेजात्रा सञ्चालन समितिले चौथो ताप्लेजुङ गोल्डकपका ४ क्वाटर फाइनल खेलमा खेलको अवलोकनकर्ताहरुबाट झण्डै १२ लाख रुपैयाँ संकलन गरेको छ।

सरकारी हवाई इन्धन चोरी गर्ने व्यक्तिको अनुपस्थितीमा अदालतमा मुद्धाका फाइल पेस

जिल्ला प्रहरीले कार्यालय पर्साले सरकारी हवाई इन्धन चोरी गरिरहेको अवस्थामा पक्राउ गरेका अभियुक्तलाई उपस्थित गराए बिना नै मुद्दाको मिसिल अदालतमा पेस गरेको छ।

बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै

मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री आज त्यसतर्फ पुर्‍याउँदै छ।

विवाहको पाँच महिनामै बादशाहले गरे दोस्रो पत्नी ईशासँग सम्बन्धविच्छेद

बलिउड र्‍यापर बादशाह र पञ्जाबी अभिनेत्री ईशा रिखीले विवाह गरेको पाँच महिनामै एक–अर्काबाट अलग भएको घोषणा गरेका छन्।

बाढीले २३ विद्यालयमा ठुलो क्षति

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका २३ विद्यालयको भौतिक संरचनामा ठुलो क्षति पुगेको छ।

गाजामा मानवीय संकटप्रति राष्ट्रसंघको चिन्ता

गाजामा जारी इजरायली हवाई तथा सैन्य आक्रमण र वेस्ट बैंकमा हिंसाप्रति संयुक्त राष्ट्रसंघका मानवीय अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

कोशीका जिससले बाढी पीडितका लागि १ लाख सहयोग गर्ने, पदाधिकारीको बेग्लै

जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिले रसुवा बाढी पीडितका लागि कोशी प्रदेशका १४ वटै जिससबाट एकलाख रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरेको छ।

भक्तपुरको जीवित सङ्ग्रहालय : आठ रात नौ दिन बिना शुल्क हेर्न पाइने

विभिन्न समसामयिक विषयमा नेपाल भाषामा ख्याल प्रहसन पनि देखाइन्छ। यी सबै नाचमा परम्परागत पोसाक लगाउने गरिन्छ।

सरकारले के गर्दैछ भन्ने थाहा पाउन हरेक साँझ प्रधानमन्त्रीको फेसबुक पोस्ट कुर्नुपर्ने अवस्था : प्रवक्ता श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सरकारको कामबारे थाहा पाउन हरेक साँझ प्रधानमन्त्रीको फेसबुक पोस्ट कुर्नुपर्ने निशाजनक अवस्था रहेको बताएका छन्।

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

मकवानपुरको भीमफेदी गाउँपालिका-२ का सविन विगत चार वर्षदेखि रसुवाको जलविद्युत् आयोजनामा सवारी चालकका रूपमा कार्यरत थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्