२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml २०:२७ अपराह्न

ललितपुरमा अचेल मान्छे होइन, फाइल घुम्छ!

फाइलले मान्छे घुमाएको अनुभव धेरैलाई छ। सरकारी कार्यालयमा फाइल नसरेर हैरानी बेहोर्ने पनि थुप्रै छन्।

चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाए : चिरीबाबु महर्जन

समस्या समाधानका लागि अपाङ्गतामैत्री पुल निर्माणका लागि महानगरपालिकाले अग्रसरता लिएको प्रमुख चिरीबाबु महर्जनको भनाइ थियो।

आज ललितपुरका विभिन्न स्थानमा काटिँदैछ बिजुली

नेपाल विद्युत् प्राधिकरणले आज ललितपुरका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गर्दै यसबारे जाकारी गराएको हो।

ललितपुर महानगरको पाँच ठाउँमा इन्टिलिजेन्ट ट्राफिक लाइट

इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारीसाधनको संख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छन्।

अनधिकृत रुपमा बनाइएका सहकारी बोर्ड भवनको पर्खाल भत्काइयो

ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनधिकृत रुपमा बनाइएको पर्खाल भत्काइएको छ।

बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त

दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ। गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो।

स्थलगत ‘रिपोर्ट’:बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दसैँतिहार

डुकुमानको श्रीमती राममाया स्याङ्तान, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र ९ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्यो।खोलाका किनारैकिनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारैजनाको खोजी गरे पनि फेला पार्न सकेनन्।

ललितपुर महानगरले ६ स्थानीय तहलाई तीन करोड ५० लाख आर्थिक सहयोग गर्ने

गत असोज ११ र १२ गतेको बाढिपहिरोले प्रभावित भएका ललितपुर र काठमाडौँका छ स्थानीय तहलाई ललितपुर महानगरले आर्थिक सहयोग गर्ने भएको छ।

डेंगीको संक्रमण फैलन नदिन ललितपुर महानगरको आव्हान

ललितपुर महानगरले डेंगी संक्रमण फैलन नदिन महानगरभित्र रहेका सम्पूर्ण संघसंस्था र नागरिक समाजलाई सावधानी अपनाउन आव्हान गरेको छ ।

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन्।

बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो। घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ।

ललितपुर महानगरको स्वास्थ्य टोली औषघिसहित वडा-वडामा

महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले बाढीको विपद्पछि देखिने स्वास्थ्य संकटबारे जानकारी दिन महानगरको र्‍यापिङ रेस्पोन्स टिम वडामा परिचालन भएको बताए ।

महिला भलिबल लिग: ललितपुर र कर्णाली विजयी

तीन थाई खेलाडी चम्किँदा ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो संस्करणमा सुखद सुरुआत गरेको छ।

ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन

बिहीबारदेखि परेको अविरल वर्षाले ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन भएका छन् ।

राहत तथा उद्धारमा स्थानीय तहको भूमिका बढाउन आवश्यक

सरोकारवालाहरुले राहत तथा उद्धारका लागि स्थानीय तहको भूमिका बढाउनुपर्नेमा जोड दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्