अनधिकृत रुपमा बनाइएका सहकारी बोर्ड भवनको पर्खाल भत्काइयो
ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनधिकृत रुपमा बनाइएको पर्खाल भत्काइएको छ।
ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनधिकृत रुपमा बनाइएको पर्खाल भत्काइएको छ।
दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ। गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो।
डुकुमानको श्रीमती राममाया स्याङ्तान, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र ९ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्यो।खोलाका किनारैकिनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारैजनाको खोजी गरे पनि फेला पार्न सकेनन्।
गत असोज ११ र १२ गतेको बाढिपहिरोले प्रभावित भएका ललितपुर र काठमाडौँका छ स्थानीय तहलाई ललितपुर महानगरले आर्थिक सहयोग गर्ने भएको छ।
ललितपुर महानगरले डेंगी संक्रमण फैलन नदिन महानगरभित्र रहेका सम्पूर्ण संघसंस्था र नागरिक समाजलाई सावधानी अपनाउन आव्हान गरेको छ ।
गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन्।
बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो। घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ।
महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले बाढीको विपद्पछि देखिने स्वास्थ्य संकटबारे जानकारी दिन महानगरको र्यापिङ रेस्पोन्स टिम वडामा परिचालन भएको बताए ।
तीन थाई खेलाडी चम्किँदा ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो संस्करणमा सुखद सुरुआत गरेको छ।
बिहीबारदेखि परेको अविरल वर्षाले ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन भएका छन् ।
सरोकारवालाहरुले राहत तथा उद्धारका लागि स्थानीय तहको भूमिका बढाउनुपर्नेमा जोड दिएका छन्।
सहकार्यका लागि ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र शिक्षा कार्यालयका निर्देशक जिन कि सेयोङले आशय पत्र (लेटर अफ इन्टेड)मा हस्ताक्षर गरे। हस्ताक्षर कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जन उपस्थित थिए।
ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वाःपाः (मुखाकृति) सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माणकार्य सुरु भएको छ।
भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चेओरवन शहरका मेयर ली ह्युन जोनले हस्ताक्षर गरे ।
ललितपुर महानगरपालिका–५ लगनखेलस्थित न्हुँ पोखरीको उचित संरक्षण हुन सकेको छैन । महानगरपालिकाले ऐतिहासिक सम्पदाको पुनःनिर्माण तथा संरक्षणको पहल गरेपनि यहाँका कतिपय सम्पदा अझै व्यवस्थित हुन सकेका छैनन् ।