२ माघ २०८१ बुधबार
image/svg+xml

प्रतिकूल मौसमले उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो।

कामका कुरा

हाम्रा आफ्नै प्रधानमन्त्री र मन्त्रीलाई हेरौं न। तिनीहरू विदेश भ्रमणमा निस्किए भने कम्तीमा एक साता बिताउँछन्। तीर्थव्रतदेखि किनमेलसम्म विदेशमै गरेर आरामसँग स्वदेश फर्किन्छन्। यस्तो लाग्छ, देशभित्र गर्ने काम सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्