१० आश्विन २०८३ शनिबार
image/svg+xml

बिल गेट्सको चेतावनी : एआईको दुरुपयोगले एक अर्ब मानिसको ज्यान जोखिममा पर्न सक्छ

माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता (एआई) गलत नियत भएका मानिसको हातमा परे ठुलो जोखिम निम्तिन सक्ने चेतावनी दिएका छन्।

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्लामा विपद्को अवस्था घोषणा गरिएको छ।

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुनेछन्।

कालो बादलमा चाँदीको घेरा

अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध सैन्य अभियान सञ्चालन गरेपछि पश्चिम एसियामा तनाव चर्किएको छ।

एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन्।

युवाको नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण गर्न ‘हुंकार मधेश’ घोषणा

मधेश केन्द्रित दलहरूबीच विगतमा भएका एकीकरणका प्रयास असफल भएको र त्यसको असर निर्वाचनमा परेको अभियानको निष्कर्ष छ।

अदालतको अनुमतिपछि एक अमेरिकीसहित सात विदेशीले भारत छोडे

अदालतले उनीहरूलाई विदेश जान अनुमति दिए पनि एनआईएको अनुसन्धान जारी रहनेछ। अनुसन्धानका क्रममा बोलाइए उनीहरूले भिडियो कन्फरेन्समार्फत सहभागी हुनुपर्नेछ।

नियात्राकार श्रीओम श्रेष्ठ 'रोदन' को तेह्राैं कृति 'विदेशमा देश' लोकार्पण

सुनकोशी वाङ्मय प्रतिष्ठानले साहित्यकारश्रीओम श्रेष्ठ 'रोदन' को 'विदेशमा देश' नियात्रासंग्रहकाे लोकार्पण गरेकाे छ।

वर्षासँगै खसेको ढुंगा लाग्दा एकको ज्यान गयो

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ रावलबाडामा वर्षासँगै भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको ज्यान गएको छ।

खोलाले बगाउँदा एक जनाको मृ*त्यु

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल नगरपालिका-९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतमको मृत्यु भएको हो।

इरानले भन्यो : आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलमार्ग खुल्छ

इरानले आवश्यक सर्तहरू पूरा भए सात दिनभित्र होर्मुज जलमार्ग पुनः खोल्न सकिने योजना अमेरिकासमक्ष प्रस्तुत गरेको जनाएको छ।

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय: संयुक्त राष्ट्रसंघ

तर उनले वास्तविक सफलता केवल मानिसहरूलाई वर्षौँसम्म द्वन्द्वको बीचमा जीवित राख्न सक्नुमा मात्र सीमित हुन नहुने उल्लेख गरे।

विश्वकप छनोटको तयारीका लागि भुटान नेपालमा

आईसीसी पुरुष टी-२० विश्वकप एसिया सब-रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली नेपाल आइपुगेको छ।

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्