१० आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

खोलाले बगाउँदा एक जनाको मृ*त्यु

धुलिखेल नगरपालिका-९ भएर बग्ने  डाँफे खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल नगरपालिका-९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतमको मृत्यु भएको हो। रासस

प्रकाशित: १० आश्विन २०८३ ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App