४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

थामेमा भेलबाढी विध्वंस: अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्न सांसदको सुझाव

राष्ट्रियसभाका सांसदले हिमताल फुट्नु पनि जलवायु परिवर्तनको असर भएको भन्दै यस विषयमा नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर ढंगले आवाज उठाउनुपर्ने र क्षतिपूर्तिसमेत माग्नुपर्ने बताएका छन्।

कर्मचारीले पिआर लिए-नलिएकोबारे सतर्कता केन्द्रको छानबिन

नेपाल सरकारका एकजना सचिवले अमेरिका र एकजना उपसचिवले बेलायतको आवासीय अनुमति (पिआर) लिएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेको छ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया रद्द

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया रद्द गरिएको छ।

सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र हो: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने गरेको बताएकी छिन् ।

राष्ट्रिय योजना आयोगको सदस्यमा डा. सिंह नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रीपरिषद्को जेठ २४ गते (बिहीबार) बसेको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिइन।

जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल गर्न बाँकी

नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको छ।

कलंकी-बसुन्धरा सडक विस्तार किन अलपत्र?

चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–बसुन्धरा खण्ड (८ दशमलमव २ किलोमिटर लम्बाइ) विस्तार गरी आठ लेनको बनाउन पाँच वर्षअघि नै सन् २०१९ मा नेपाल सरकार र चिनियाँ सरकारबीच सम्झौता भएको थियो तर पाँच वर्षसम्म पनि विस्तारको काम शून्य अवस्थामै छ।

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त एक अर्ब २० करोड अनुदान स्वीकार्ने

सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब एक अर्ब २० करोड रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्