२३ असार २०८१ आइतबार
image/svg+xml

इजरायली आक्रमणमा परी हमासका वरिष्ठ कमान्डरसहित ३८ जनाको मृत्यु

हमास सञ्चालित स्वास्थ्य विभागका अनुसार शनिवार इजरायलले गरेको दुई हवाई आक्रमणमा परी हमासका एक वरिष्ट कमान्डरसहित ३८ जनाको मृत्यु भएको हो।

गाजा युद्धः ८ महिनामा १५ हजार बालबालिका मारिए, १७ हजार अभिभावकविहीन

हमास र इजराइल युद्धका कारण गाजामा १५ हजारभन्दा बढी बालबालिका मारिएका छन्।

हमासको कब्जामा अझै ७९ बन्धक, विपिनको अवस्था पनि अझै अज्ञात

इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा नोभेम्बरमा एक साताको युद्धविरामका क्रममा अधिकांशलाई मुक्त गरिएको थियो।

इजराइलले हमासलाई पठायो शान्ति प्रस्ताव, होला त युद्ध अन्त्य ?

इजराइलले हमासलाई शान्ति प्रस्ताव पठाएको छ। गाजामा पछिल्लो ८ महिनादेखि जारी युद्ध अन्त्यका लागि इजराइलले हमासलाई शान्ति प्रस्ताव पठाएको हो।

इजराइलसँग नयाँ वार्ताको प्रस्ताव हमासद्वारा अस्वीकार

टेलिफोन अन्तर्वार्तामा हमदानले गाजाबाट इजरायली सुरक्षाकर्मीको फिर्ता र बन्धकहरूको रिहाइ वार्ताका प्राथमिकता हुनुपर्ने बताए।

इजरायल–हामास वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घीय दूतको आग्रह

मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुन: वार्ता सुरु गर्न आग्रह गरेका छन्।

हमास-इजराइलबीच वार्ता नमिल्दा विपिन रिहा हुने दिन लम्बिदै

पटकपटक दुबै पक्षबीच विभिन्न चरणमा वार्ता भएपनि सहमति हुन नसक्दा विपिनको रिहाई पनि लम्बिदै गइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्