नक्कली लाइसेन्समा छानबिन तीव्र
एक लाखभन्दा बढी नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अन्तिम चरणमा पुर्याएको छ।
एक लाखभन्दा बढी नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन अन्तिम चरणमा पुर्याएको छ।
सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) कार्ड उपलब्ध गराउन नसकेपछि सेवाग्राहीले राजस्वबापत पैसा बुझाएको रसिदलाई नै लाइसेन्स मान्ने निर्णय गरेको छ।
सेवाग्राहीले एक लाख रूपैयाँसम्म तिरेर लिएका सवारीचालक अनुमति–पत्र (लाइसेन्स) सबै नक्कली परेका छन्।
नक्कली चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा नेपाल प्रहरीले पूर्वमहानिर्देशकहरूको संलग्नताबारे अनुसन्धान सुरु गर्ने भएको छ।
सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन प्रतीक्षारत सेवाग्राहीको संख्या २१ लाख पुगेको छ।
सवारीचालक अनुमतिपत्रका लागि सञ्चालित लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको दुई वर्ष भयो तर लाजिम्पाट बस्ने रामशरण महर्जनले सवारीचालक अनुमतिपत्र प्राप्त गर्न सकेका छैनन्।