२२ कार्तिक २०८३ आइतबार
image/svg+xml

बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा २७ वर्षीया युवतीको मृ`त्यु

प्रहरीका अनुसार आइतबार दिउँसो २:२० बजे नारायणगोपाल चोकबाट सामाखुशी जाँदै गरेको कारले चक्रपथतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो।

साइबर ब्युरोमा छलफलपछि बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

ब्युरोले शिवाकोटी र खड्कासँग छुट्टाछुट्टै सोधपुछ गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार दुवै पक्षबिच सहमतिको प्रयाससमेत भइरहेको छ।

यी महिलाले सुतेरै जितिन् १५ लाख बढी रुपैयाँ, फेरि खुल्यो आवेदन

प्रतियोगितामा सहभागीले निद्रा पूरा गरेर मात्र पुग्दैनथ्यो। उनीहरूले विभिन्न रमाइला र सिर्जनात्मक काम पनि गर्नुपर्थ्यो।

देशभरबाट १० लाखसहित २८ जुवाडे पक्राउ

प्रहरीले देशका चार जिल्लाका विभिन्न स्थानमा छापा मारी जुवातास खेलिरहेको अवस्थामा २८ जनालाई पक्राउ गरेको छ।

हिमपात र चिसो बढेपछि भेडाको बथानसहित बेँसी झर्न थाले किसान

उच्च हिमाली भू-भागमा हिमपातसँगै अत्यधिक चिसो बढेपछि बाजुराका भेडापालक किसानहरू चरन र न्यानो खोज्दै बेँसी झर्न थालेका छन्।

इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृ‘त्यु

कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्पनजिक गएराति दुर्घटना भएको हो।

बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई समेत उपहार दिने व्यवस्था गरेको छ।

चीनमा अपराजित रहँदै नेपालले जित्यो यू-१९ महिला क्रिकेटको उपाधि

नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न ‘बेल्ट एन्ड रोड सिरिज’ को उपाधि जितेको छ। हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेको हो।

मनाइयो कुकुर तिहार, साँझ लक्ष्मी पूजा गरिँदै

यमपञ्चकको तेस्रो दिन आज घरको बफादार पहरेदारका रूपमा रहने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ। तिथिको घटबढका कारण आजै साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधनासहित घरघरमा दीपावली गरिँदै छ।

घोप्टेभिरको पहिरो पन्छाइयो, सडक दुईतर्फी खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।

साइबर ब्युरो पुगेका कांग्रेस सहमहामन्त्रीका कानुन व्यवसायीलाई प्रवेश रोक

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेका छन्।

इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

राष्ट्रपति इसाक हर्जोगले शनिबार उनलाई सरकार गठनको पहिलो अवसर दिने घोषणा गरेका हुन्। यो निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि ठुलो राजनीतिक धक्का बनेको छ।

अजयबाबुको आशंका- बालेन र कुमार बेनसँग दारु खाएकाहरूले उजुरी हालेका हुनसक्छन्

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले प्रधानमन्त्री बालेन र उनका प्रमुख सल्लाहकार कुमार बेनसँग निकट रहेका व्यक्तिहरूले आफूविरुद्ध साइबर ब्युरोमा उजुरी हालेको आशंका गरेका छन्।

नवलपुरमा ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुलीमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।

साइबर ब्युरोमा अजयबाबु, भने- सरकार बोल्नेहरूको मुख थुन्दै छ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी आइतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका छन्। सरकारविरुद्ध बोल्ने र लेख्नेहरूको आवाज दबाउन राज्य संयन्त्र परिचालन गरिएको आरोप लगाउँदै उनी आइतबार दिउँसो ब्युरो पुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्