२१ मंसिर २०८२ आइतबार
image/svg+xml

‘भरीपछिको इन्द्रेणी’ मा आन्दोलन र प्रेमका दृश्य

हास्य कलाकार अजुर्न घिमिरेको डेब्यू निर्देशनमा बनेको चलचित्रमा भाद्र २४ गते नेपाल भरि भएका जेन जी आन्दोलन संग सम्बन्धित चलचित्र बनाइएको महसुस हुन्छ।

बाली बिमा नपाएपछि किसान आक्रोशित

जुम्लाका स्याउ किसानहरू दुई आर्थिक वर्षदेखि स्याउ बिमाको रकम पाएका छैनन्। स्याउमा क्षति भएको दाबी दर्ता गरिसके पनि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले भुक्तानी गर्न ढिलाइ गरेपछि किसानहरु आक्रोशित भएका छन्।

यात्रुलाई ठक्कर दिएर भागेको ट्रक र चालक पक्राउ

सडकमा यात्रुको ज्यान जानेगरि ठक्कर दिएर फरार मालबाहक ट्रक र चालक पक्राउ परेका छन् ।

जनकपुरले टस जित्यो, कर्णालीविरुद्ध पहिला फिल्डिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ।

लैंगिक हिंसा अन्त्य गर्न पारिवारिक सम्मान र सचेतता आवश्यक

घरेलु हिंसा निवारणका लागि बिद्यालय तहबाटै नैतिक तथा पारिवारिक शिक्षालाई जोड्नुपर्ने आवाज उठेको छ।

पूर्वराष्ट्रपति भण्डारीले गरिन् क्षतिग्रस्त सिंहदरबारको अवलोकन (तस्बिरहरू)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबार क्षेत्रको अवलोकन गरेकी छन्।

सिंहदरबारमा प्रधानमन्त्री र पूर्वराष्ट्रपतिको भेट

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

बालेन निवास पुगेर फर्किन प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्की काठमाडौं महानगरपालिकाका मेयर बालेनको घर पुगेर फर्किएकी छन् ।

पोखरा विमानस्थल भ्रष्टाचार: ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जना प्रतिवादी

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको छ।

बालिका अंशुको बलात्कारपछि हत्या आरोपमा छिमेकी पक्राउ

मोरङको लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले छिमेकी एक जनालाई पक्राउ गरेको छ।

बर्दिया घटनाबारे गृह मन्त्रालयको चासो : सत्यतथ्य छानबिन गर्न छानबिन समिति गठन

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्न आदेश दिइएको छ।

सरकारको प्रमुख ध्येय निर्वाचन सम्पन्न गराउनु नै हो : सञ्चारमन्त्री खरेल

महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले सत्कर्मको भाव अनुसरण गर्दै समाजसेवामा लाग्न जोड दिइन्।

अमेरिकी युद्धपोतले घेरेपछि भेनेजुएलाले ५६ सय सैनिक थप्यो

वासिङ्टनले राष्ट्रपति निकोलस मदुरोमाथि ‘कार्टेल अफ द सन’ समूहको नेतृत्व गरेको आरोप लगाएर यसलाई आतंकवादी संगठन घोषित गरेको थियो।

कांग्रेस निकट ट्रेड युनियनको चेतावनी : विदेश जाने श्रमिकको मेडिकल शुल्क तुरुन्त फिर्ता लेउ

उक्त शुल्क वृद्धिले श्रमिक गरिब तथा विपन्न नागरिकमाथि थप आर्थिक भार थुप्रिने हुँदा उक्त शुल्क वृद्धि फिर्ता लिनसमेत युनियनले सरकारसँग माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्