३ कार्तिक २०८१ शनिबार
image/svg+xml

बुढ्यौली

हाम्रो बिचमा आकर्षण भयो र रुखको छहारीमा गएर विवाह गर्‍यौं। स्विकृतिको निम्ति अनुरोध गर्दा वृद्धाश्रमले निकाला गरिदियो।

सुनचाँदीको मूल्य स्थिर

आइतबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको छ।

हराउँदै मौलिक घर, रंगीन बन्दै बस्ती

जुम्लामा परम्परागत सिप, साधन र प्रविधि प्रयोग गरी बनाइएका माैलिक घरलाई एकपछि अर्को गर्दै सिमेन्ट प्रयोग गरिएका, रंगीन जस्तापाताले लगाइएका घरले विस्थापन गरिरहेका छन्।

झण्डै पाँचलाख रुसी सैनिक मारेको युक्रेनको दाबी

आफ्नो भूमिमा आक्रमण गर्न आएका झण्डै पाँचलाख रुसी सैनिक मारिएको युक्रेनले जनाएको छ।

एक हजार दुई सय रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार प्रतितोला नौ सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको हो।

जिम्नीको ‘अ राइड विथ अ कज’ सम्पन्न

सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्ट जेनले जिम्नी रारा एड्भेन्चर ‘अ राइड विथ अ कज’ सम्पन्न गरेको छ।

सुनको मूल्य १ लाख ४१ हजार ८ सय रुपैयाँ पुग्यो

स्थानीय बजारम सुनके मूल्यले नयाँ रेकर्ड बनाएको छ। आइतबारको तुलनामा सोमबार प्रतितोला ९ सय रुपैयाँले मूल्य बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्