पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता
जनै बनाउने सीप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै यहाँका युवालाई जनै बनाउने सिप सिकाउन थालिएको छ।
जनै बनाउने सीप युवामा हस्तान्तरण आवश्यक रहेको ठहर गर्दै यहाँका युवालाई जनै बनाउने सिप सिकाउन थालिएको छ।
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १८ जनालाई नियन्त्रणमा लिएको छ।
नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याललाई अझै पार्टीको धङधङ्गेले नछाडेको टिप्पणी गरेका छन् ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २० अङ्कले घटेर चार सय ६४ दशमलव ४३ मा सिमित भएको छ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप करिब १६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार (साइट) निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए।
विश्वकप फुटबलको माहोल, समर्थकहरूको उत्साह, सामाजिक सञ्जालको बहसदेखि सञ्चारमाध्यमका प्राथमिक समाचारसम्म अधिकांश स्थान फुटबलले ओगटेको छ। तर यही समयमा महिला टी–२० विश्वकप क्रिकेट पनि चलिरहेको छ।
नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने आह्वान गरेको छ।
काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।
साहले आफूविरुद्ध भएको कारबाही कानुनी प्रक्रिया र समयसीमाको सन्दर्भमा प्रश्न उठाउँदै जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी भइरहेका बेला हदम्याद बाँकी हुँदाहुँदै पक्राउ गरिएको दाबी गरे।
उनले निर्माणको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’ बाट औपचारिक रूपमा अभिनय यात्रा सुरु गर्न लागेकी हुन्।
पेट्रोलियम पूर्वाधार विस्तार, औद्योगिक क्षेत्र विकास तथा चिया निर्यातमा देखिएका समस्या समाधानका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताएकी छन् ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको हकको संरक्षणमा आमसञ्चार क्षेत्रलाई मर्यादित, जवाफदेही र विश्वसनीय बनाउन कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिइएको बताए।
सभामुख अर्यालले विपक्षीको विरोधकाबीच पेलेरै अघि बढ्ने नीति लिएको देखिएको छ।
उपाधिको दाबेदार मानिएको थोमस टुचेलको नेतृत्वमा रहेको इङ्ल्यान्डको च्याम्पियन हुने बाटो यहीँबाट सुरु हुनेछ ।
उनले आफ्नै स्वास्थ्य अवस्था सार्वजनिक गर्दै आफू गर्दनको नसासम्बन्धी जटिल समस्याबाट गुज्रिरहेको बताएका छन्।