ज्योति फर्कियो, अब कसैले हेला नगर्लान्!
आँखा देखेपछि खुसी हुँदै उनले शल्यक्रिया गर्ने डाक्टरलाई आशीष दिए, ‘तम्मो (तपाईंको) सधैं भलो होस् ।’
आँखा देखेपछि खुसी हुँदै उनले शल्यक्रिया गर्ने डाक्टरलाई आशीष दिए, ‘तम्मो (तपाईंको) सधैं भलो होस् ।’
जिल्ला अस्पताल कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार उपचारका क्रममा रगत आवश्यक परे मानवताका कारण आफूहरूसमेत बिरामीका आफन्तसँगै भौंतारिनु परिरहेको दुखेसो पोखे।
सुक्खा पहिरोका कारण कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडकखण्ड अवरुद्ध भएको छ।
कालीकोटको शुभकालीका गाउँपालि–१, गगनेखोला, सेरिघाट, जितेगडा लगायतका ठाउँमा पहिरो जादा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ।
कालीकोटको नरहरिनाथ गाउँपालिका लालुकी मनशोभा उपाध्याय महिनावारी हुँदा बस्ने ठाउँ मात्रै फेरिएको बताउँछिन्।
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक घर एक अनिवार्य गाईभैँसी पाल्ने चलन बिस्तारै सुरु हुन थालेको छ।
शुक्रवारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ।
फलफूलको उत्पादन बढाउन नरहरिनाथ गाउँपालिकाले एउटै जातका २५ वटा फलफूलका बिरुवा रोप्ने किसानलाई ५० रुपैयाँ अनुदान दिने भएको छ।
कर्णालीका स्थानीय तहहरुले पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर बजेट ल्याएका छन्।
कालिकोटको शुभकालीका गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले आफुले योजनाबाट कमिसन नपाएपछि उपभोक्त समितिका अध्यक्ष जक्तबहादुर शाही माथि कुटपिट गरेका छन्।
सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जीप सुर्खेतको रातानाङ्गला नजिकै दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।
कालीकोटको हाउडीमा जिप दुर्घटना हुँदा घाइते भएका सात जनामध्ये गम्भीर तीन जनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ ।
सरकारले दिएको दरबन्दी अनुसार ६ जना अधिकृत, एकजना उपसचिवको पद खालिरहेको डिभिजन वन कार्यालय मुगुका कार्यालय प्रमुख अमर प्रसाद साहले जानकारी दिए।