२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

उच्च अदालतले भन्यो–‘राजनीतिक संरक्षणमै सुन तस्करी’

२०७३ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्र्याइएको साढे ३३ किलो सुनसम्बन्धी मुद्दाको फैसला गर्ने क्रममा उच्च अदालत पाटनले यस्तो ठहर गरेको हो।

नयाँ सडकको फुटपाथ निर्माणको बाटो खुल्यो, उच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा सुरु गरेको फुटपाथ (सडक पेटी) विस्तारको कामले निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको हस्तक्षेपका कारण रोकिएको थियो ।

उच्च अदालत पाटनले महानगरलाई भन्यो: असार सात गतेसम्म विद्यालयका सटर बन्द नगर्नु

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयले सटर बन्द नगर्न आदेश दिएको छ।

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्धको मुद्दा

उच्च अदालत पाटनले माउन्टेन इनर्जी नेपालविरुद्ध नेपाल विद्युत् प्राधिकरणले दायर गरेको मुद्दामा दाबी नपुग्ने भन्दै रिट खारेज गरिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्