सरकारको सय दिन : १६ मुलुकसँग श्रम सम्झौताको तयारी, वैदेशिक रोजगारी रोक्न नसकिने तर्क
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले युवाको बढ्दो विदेश पलायनलाई रोक्न नसकिने कुरा स्वीकार गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले युवाको बढ्दो विदेश पलायनलाई रोक्न नसकिने कुरा स्वीकार गरेको छ।
नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ।
मोडलिङ, इन्जिनियरिङ कलेज र फिल्म उद्योगमा काम गरेकी छन्, र यीमध्ये बलिउडमा सबैभन्दा धेरै चुनौतीहरूको सामना बेहोरेको उनको अनुभव छ।
अझ सरकारले गरेका पछिल्ला निर्णयप्रति ती दल र तिनका नेताहरु आक्रोषित छन् ।
बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश विनियोजन विधेयक २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए।
जनताको विश्वास र अपेक्षालाई परिणाममुखी कार्यसम्पादनमार्फत सम्बोधन गर्ने दृढ सङ्कल्पका साथ काम गरिरहेको दावी सरकारको छ ।
नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्ना पार्टीका नेताहरूविरुद्ध राजनीतिक प्रतिशोध साँधिए त्यसको हिसाबकिताब एमालेले राख्ने चेतावनी दिएका छन्।
कार्यदलका संयोजक एवं प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम साहले असार मसान्तभित्र प्रतिवेदन तयार गर्ने जानकारी गराएका हुन्।
बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र प्रदेश आर्थिक विधेयक २०८३ लाई बहुमतले पारित गरेको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति नागरिकमा रहेको भ्रम चिरिन थालेको दाबी गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ।
सरकारले १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना भएको जनाएको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका सय दिनका उपलब्धिहरू सार्वजनिक गरेका हुन्।
२० दिनमै ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर र ट्रामाडोल बरामद, ५८ जना पक्राउ । तस्करको गोलीको जवाफ प्रहरीले गोलीले दियो ।
सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ।