१८ असार २०८१ मंगलबार
image/svg+xml

मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन्।

दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल दाँतको उपचार गराउँन वीर अस्पताल पुगेका छन्।

प्रधानमन्त्री दाहालको सम्पत्ति: १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री दाहालको सम्पति चितवनमा १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात रहेको उल्लेख गरिएको छ।

उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्