जलन राजनीतिले जन्माएको प्रश्न
नेपालमा जलनका घटना बर्सेनि हजारौं हुन्छन्, सयौंले यही कारण ज्यान गुमाउँछन्। सबै घटना सार्वजनिक बहसमा पनि आउँदैनन्।
नेपालमा जलनका घटना बर्सेनि हजारौं हुन्छन्, सयौंले यही कारण ज्यान गुमाउँछन्। सबै घटना सार्वजनिक बहसमा पनि आउँदैनन्।
पक्राउ परेकाहरूका साथबाट लागुऔषध खैरो हिरोइन २४३ ग्राम र दुई वटा मोटरसाइकल तथा ७ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात हजार २५१ फरार प्रतिवादी पक्राउ परेका छन्।
खराब ब्याटिङलाई निरन्तरता दिएपछि नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा घरेलु टोली नेदरल्यान्ड्ससँग हार बेहोरेको छ ।
घरेलु हिंसा र मुद्दाको शीघ्र फछ्र्यौटको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गर्न पुगेकी निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले पक्राउ गरी ५ दिन हिरासतमा राखेको छ।
उनीहरुले बालेन सरकारले सीमा नाघेकोले त्यसको विकल्प खोज्नुपर्नेसमेत जोड दिए ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक दिएको आदेशलाई पुनरावलोकन गर्न माग निवेदन परेको छ।
उनीहरूले नेपाललाई 'ग्लोबल एजुकेसन हब' का रूपमा विकास गर्न सरकार र निजी क्षेत्रबिच थप सहकार्य आवश्यक रहेको धारणा राखे।
नेपालको महिला भलिबल टोली जापानमा हुने २०औं एसियाली खेलकुदमा आयोजक राष्ट्र रहेको समूह ‘ए’ मा परेको छ।
सो अवसरमा मन्त्री बादीले केन्द्रको सेवा सञ्चालन, बालबालिकाका लागि उपलब्ध हेरचाह सेवा, भौतिक पूर्वाधार तथा समग्र व्यवस्थापनको अवस्थाको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको भन्सार घोषणाबिनै नेपालमा ल्याउन पाइने बताएको छ।
पाँचौं सेटसम्म प्रतिस्पर्धा गरे पनि नेपालले पाकिस्तानमा जारी काभा मेन्स भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो हार बेहोरेको छ।
उनको यो साहसी कदमको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको बारेमा जान्न धेरैको चासो बढेको छ।
औद्योगिक प्रदूषण नियन्त्रण तथा नदीनालाको स्वच्छता कायम गर्ने विषयमा सरकार तथा संसदीय समिति कठोर ढङ्गले प्रस्तुत हुने भएको छ।