फागुनमा ५ लाखको पाठेघर क्यान्सर परीक्षण
महिलामा धेरै संख्यामा हुने पाठेघरको मुखको क्यान्सरको परीक्षण कार्यक्रम सुरु भएको छ।
महिलामा धेरै संख्यामा हुने पाठेघरको मुखको क्यान्सरको परीक्षण कार्यक्रम सुरु भएको छ।
पछिल्लो समय बढ्दो संक्रमणका कारण नेपालमा क्यान्सरपीडित बालबालिकाको संख्या भयावह हुँदै गएको पाइएको छ ।
बालबालिकाहरूमा लाग्ने क्यान्सर समयमै पत्ता लगाएर उपचार गरे ९० प्रतिशत भन्दा बढी निको हुन सक्ने सम्भावना रहेको चिकित्सकहरूले बताएका छन्।
विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरिएको छ।
क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन्। सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ।
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ।
हालै उनले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै आफू अहिले क्यान्सरबाट मुक्त भएको बताएका छन्।
अभियानअन्तर्गत ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९००किशोरीलाई निःशुल्क खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ।
कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको हो।
श्रीलङ्का स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रतिवेदनमा गत वर्ष श्रीलङ्कामा ३३ हजारभन्दा बढी नयाँ क्यान्सर रोगीहरू पत्ता लागेका उल्लेख गरिएको छ।
मेष राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। व्यवसायमा धन आर्जन कमहुने योग देखिन्छ। इष्ट मित्रसँग वैचारिक मेलको योग रहेको छ।
सानो भवन साँधुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा देख्न सकिन्छ ।
सुर्खेत प्रादेशिक अस्पतालमा विस्तारित क्यान्सर उपचार सेवा सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।