पहिरो पन्छाएपछि खुल्यो कर्णाली राजमार्ग
कालीकोटको गगनेखोलामा शुक्रबार राति गएको पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग सुचारु भएको छ।
कालीकोटको गगनेखोलामा शुक्रबार राति गएको पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग सुचारु भएको छ।
हो रहेछ हरि भाइ, देश साँच्चिकै डिजिटल भइसकेछ! अब हामीले भात खान खेत खन्नु पर्दैन, मन्त्रीको भाषण फेसबुकमा लाइक गरेकै भरमा पेट भरिने भो होइन त!
३२ वर्षीय रेनाटो बायमा गाया र उनकी ३३ वर्षीया प्रेमिका नैयारा रोबर्टा रिबेरो डे मारिन्सले ३० सेकेन्डभित्र १९५ पटक चुम्बन गर्दै यो उपलब्धि हासिल गरेका हुन्।
निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा जानकीकुमारी तुलाधरले सम्हालेका छन्।
मन्त्री चौधरीले ऐन बनेको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अब कुनै पनि बहानामा ढिलाइ गर्न नसकिने बताइन्।
आगामी भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’ को डबिङ कार्य यतिबेला धमाधम भइरहेको छ।
चलचित्र ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। मुख्य कलाकार अटाउँदै निर्माण टिमले आज चलचित्रको पोस्टर सार्वजनिक गरेको हो।
काठमाडौं महानगरपालिका वडा न ९ र ३१ स्थित सिनामङ्गलबाट बानेश्वर क्याम्पसअघिको वाग्मती नदी किनारमा ६८७ औँ हप्ताको सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
एक महिनाअघि मात्रै प्रधानमन्त्री बालेन शाहले संसद्मा उभिएर नदी किनारका सुकुम्बासीलाई डुबानबाट जोगाउन सुरक्षित स्थानमा सारिएको बताएका थिए। तर, सरकारले ‘सुरक्षित’ भनेर राखेको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमै बाढी पसेपछि सुकुम्बासीहरू पुनः डुबानको चपेटामा परेका छन्।
उनले सरकारले एकातर्फ सुकुम्बासी बस्ती हटाएको र अर्कोतर्फ होल्डिङ सेन्टरसमेत प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा सुकुम्बासीहरु समस्यामा परेको बताएका हुन्।
महासंघले विज्ञप्ति जारी गर्दै 'कुनै पनि खेलाडी वा उनीहरूको परिवारलाई देशको प्रतिनिधित्व गरेको आधारमा धम्की दिनु हुँदैन' भनी उल्लेख गरेको छ।
दीपिका पादुकोणले (मिम) शेयर गर्दै थर्ड ट्राइमेस्टरमा राति बाथरूम जान उठ्दा हुने असहज अवस्थालाई प्रस्तुत गरेकी हुन्।
स्कालोनीले मेस्सीको उमेरलाई लिएर आशंका गर्नेहरूले उनलाई वास्तवमै नबुझेको प्रतिक्रिया दिए।
काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारको बिचल्ली भएको छ।
नागार्जुन–इचङकुनारायणस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आएका सुकुम्बासी परिवारलाई शनिबार त्यहाँबाट हटाइएको छ।