६ आश्विन २०८१ आइतबार
image/svg+xml

३२ हजार सहकारी स्थानीय तहमा हस्तान्तरण

संघीय सरकारले करिब ३२ हजार सहकारी स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । सहकारी ऐनमा नियमन गर्ने अधिकार तीनै तहका सरकारलाई प्रदान गर्ने नीतिगत व्यवस्था गरेसँगै सम्बन्धित सरकारलाई सहकारी जिम्मा लगाइएको हो।

गैंडा हस्तान्तरण गर्दै ओलीले भने : नेपाल–चीन सम्बन्ध अझ व्यापक बन्नेछ (भिडियाे सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई अझ व्यापक बनाउनुपर्ने बताएका छन्।

हाइसेन्सको पहिलो हप्ताको टिभी हस्तान्तरण

हाइसेन्स भाइबर स्टिकर्सको साप्ताहिक टिभी विजेताको नाम घोषणा सहित पुरस्कार वितरण गरेको छ । हाइसेन्स भाइबर स्टिकर्स फर वल्र्ड कप २०१८ नाम दिएर सञ्चालन गरिएको उक्त योजनाको पहिलो विजेता कपिल लुइँटेल बनेका छन्।

प्राथमिक स्वास्थ्य केन्द्र हस्तान्तरण

भूकम्पमा भत्किएको सिन्धुपाल्चोकको बाह्रबिसेस्थित प्राथमिक स्वस्थ केन्द्रको पुनर्निर्माण सम्पन्न भई स्थानीयलाई हस्तान्तरण गरिएको छ।

अमेरिकी सहयोगमा निर्मित स्वास्थ्य केन्द्र हस्तान्तरण

भूकम्पको समयमा भत्किएको बाह्रविसे स्थित स्वास्थ्य केन्द्र अमेरिकी सहयोगमा पुननिर्माण गरेर हस्तान्तरण गरिएको छ।

सहकारीे अभिलेख हस्तान्तरण

खोटाङका स्थानीय तहलाई सहकारीको अभिलेख हस्तान्तरण गरिएको छ । राज्यको पुःर्नसंरचनासँगै अधिकांश कार्यालयलाई स्थानीय सरकारको मातहतमा लैजानेक्रममा नेपाल सरकार कृषि भूमी व्यवस्था तथा सहकारी व्यवस्थापन सहकारी बिभाग डिभिजन सहकारी कार्यालय उदयपुरले जिल्लामा सञ्चालनमा रहेका १२६ सहकारीको अभिलेख दुई नगरपालिका र आठ गाउँपालिकालाई हस्तान्तरण गरेको हो।

सिभिल बैंकद्वारा विद्यालयलाई बेन्च हस्तान्तरण

सिभिल बैंक लिमिटेडले झापाको दमकस्थित महालक्ष्मी आधारभूत विद्यालयलाई बेन्च हस्तान्तरण गरेको छ।

सन्राइज बैंकद्वारा मन्दिरलाई सिसिटिभी हस्तान्तरण

सन्राइज बैंक लिमिटेडले काभ्रेको बनेपा, नालास्थित करुणामय मन्दिरलाई सिसिटिभी क्यामरा युपिएस हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमबीच बैंकले उक्त सिसिटिभी हस्तान्तरण गरेको हो।उग्रचण्डी नाला समाजले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, बनेपा नगरपालिकाका वडाअध्यक्ष श्यामकृष्ण श्रेष्ठ लगायतको उपस्थितिमा क्यामरा हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

जलविद्युत आयोजनाद्वारा ९८ वटा कम्प्युटर हस्तान्तरण

रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाले मंगलबार ९८ वटा कम्प्युटर हस्तान्तरण गरेको छ। कोरिया इनर्जीले उपलब्ध गराएको कम्प्युटर आयोजना प्रभावित क्षेत्रका गाउँपालिका, वडा कार्यालय र विद्यालयहरूलाई हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ। नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत लिबो सकले कम्प्युटर हस्तान्तरण गरेका हुन्।

जलविद्युत आयोजनाद्धारा ९८ वटा कम्प्युटर हस्तान्तरण

रसुवामा निर्माणाधिन २१६ मेगावट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाले मंगलबार ९८ वटा कम्प्युटर हस्तान्तरण गरेको छ।

उदयपुरका सहकारी स्थानीय तहलाई हस्तान्तरण

संघीयता कार्यान्वयन भएसँगै उदयपुर जिल्लामा पनि पहिलो पटक सोमबार एक औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालय उदयपुरले जिल्लाका आठवटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ।

जनता बैंकद्वारा व्यायाम मेसिन हस्तान्तरण

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेप्लिज पार्किन्सन डिजिज एसोसिएसनलाई व्यायाम मेसिन हस्तान्तरण गरेको छ।

कल्लेरी सामुदायिक केन्द्रको चावी हस्तान्तरण

नेपालका लागि जापानी राजदूत मासाशी ओगावा र पूर्वशिक्षा मन्त्री तथा हिमालय कन्जर्भेसन ग्रुप नेपालका अध्यक्ष गंगालाल तुलाधरले संयुक्त रुपमा ‘कल्लेरी सामुदायिक केन्द्र’को चावी हस्तान्तरण गरेका छन्।

सहकारी स्थानीय तहलाई हस्तान्तरण

रसुवाको पाँचवटा गाउँपालिकामा क्रियाशिल रहेका ८३ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्लामा रहेका एक सय १४ सहकारी संस्थामध्ये ८३ वटा स्थानीय तहलाई र ३१ वटा प्रदेश रजिस्ट्रारको कार्यालयलाई हस्तान्तरण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्