६ मंसिर २०८३ आइतबार
image/svg+xml

रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा डिसेम्बर १२ मा आयोजना हुने

रोयल इन्फिल्डले आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो।

‘पुनर्स्थापनामा सरकार उदासीन देखियो, निजी जग्गा किनेर भए पनि बाढीपीडितलाई बसोबास मिलाउनुपर्छ’

नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी-त्रिशूली बाढी प्रभावितको पुनर्स्थापनामा संघीय सरकार उदासीन देखिएको बताएका छन्।

सर्बियामा विद्यार्थीको नयाँ एजेन्डा : रियालिटी शो ४५ मिनेट, हप्तामा चार दिन काम

विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ ले टेलिभिजनमा रियालिटी शोको प्रसारण दैनिक ४५ मिनेटमा सीमित गर्ने र कर्मचारीका लागि हप्तामा चार दिन मात्रै काम गर्ने व्यवस्था प्रस्ताव गरेको हो।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग

धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्।

माइक्रोबस चोर्ने दुई युवा पक्राउ

प्रहरीका अनुसार बा १ ज ९८०५ नम्बरको माइक्रोबस गत कात्तिक २९ गते नागार्जुन नगरपालिका–बाफलबाट हराएको थियो।

प्रधानमन्त्री शाहको भारत भ्रमण : ‘एयर रुट’ मा सहमतिको सम्भावना

झण्डै डेढ दशकदेखि कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आएको र निष्कर्षमा पुग्न नसकेको यस विषयमा पछिल्लो समय भारतीय पक्ष सकारात्मक देखिएपछि प्रधानमन्त्रीको भ्रमणलाई निर्णायक अवसरका रूपमा हेरिएको छ।

शिष्टाचार भेटका लागि प्रधानमन्त्री बालेन बसेको होटल ताज पुगे जयशंकर

दुईदिने राजकीय भ्रमणका क्रममा भारतको नयाँदिल्लीमा रहेका प्रधानमन्त्री बालेन शाहलाई भेट्न भारतीय विदेशमन्त्री डा. एस. जयशंकर आइपुगेका छन्।

जीडब्लूएमका ओरा ५ र हाभल एच ७ ले पाए युरो एनक्यापको पाँचतारे सुरक्षा रेटिङ

अन्तर्राष्ट्रिय स्तरको सवारी सुरक्षा परीक्षणमा दुवै मोडलले उच्चतम रेटिङ पाएसँगै कम्पनीको सुरक्षा प्रविधि तथा इन्जिनियरिङ क्षमताले थप अन्तर्राष्ट्रिय मान्यता पाएको छ।

अस्ट्रेलियन ओपनको छनोट चरणमा अभिषेक बास्तोलालाई वाइल्डकार्ड

अस्ट्रेलियन ओपनको छनोट चरणमा वाइल्डकार्ड पाउने बस्तोला पहिलो नेपाली खेलाडी हुन्। छनोट चरणमा आठ खेलाडी सहभागी हुँदैछन्।

नेपालसहित विश्वभर सुनको मूल्य घट्नुमा मोदीको हात, उनकै मन्त्रीले सुनाए यस्तो तर्क

आइतबार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गोयलले भारतीय नागरिकले मोदीको आग्रहलाई गम्भीरतापूर्वक लिएको र सुन आयात घटाउँदा विश्वव्यापी सुनको मूल्यमा समेत प्रभाव परेको बताएका हुन्।

नयाँदिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुँदै

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न भारतीय विदेशमन्त्री एस जयशंकर नयाँदिल्लीस्थित होटल ताज महल पुगेका छन्।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले सोमबार तल्लो अरुणको शिलान्यास गर्ने

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्ने भएका छन्।

बलिउड फिल्म ‘मैसा’को प्रदर्शन तत्काललाई स्थगित, नयाँ रिलिज मितिबारे रश्मिका अनभिज्ञ

रिलिज हुनुभन्दा पाँच दिनअघि नै निर्माताहरूले फिल्मको रिलिज मिति स्थगित गर्ने घोषणा गरेका छन्।

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजना गराउने मन्त्री पोखरेलको प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्