१० मंसिर २०८१ सोमबार
image/svg+xml

सुकेपोखरीको सौन्दर्य, विकास र प्रचारको अभाव (फोटो फिचर)

सरकारले पर्यटन बर्ष २०२० को प्रचारका केही कार्यक्रम अघि सारिरहँदा सुकेपोखरी एक महत्वपूर्ण गन्तव्य हुने पर्यटनकर्मीहरु चर्चा गरिरहेका छन्। लेकाली भुवनोट तथा भौगोलिक विशिष्टताका कारण सुकेपोखरी आकर्षक छ। पाँचथरको एक आकर्षक गन्तव्यको रुपमा सुकेपोखरी रहेको छ। राजनीतिक इतिहास, प्राकृतिक सौन्दर्यता र फराकिला डाँडाहरुका कारण यो क्षेत्र महत्व औल्याइन्छ।

पाँचथरमा ‘हिपहप’

फिदिमको जिसस परिसरमा रहेको सिटिहलमा तन्नेरीहरु खचाखच भरिएको थिए। तन्नेरीहरु आवाजले हललाई उचाली रहेका थिए। गर्मीको समयमा पसिना निस्कने गरी नाँच्ने र उफ्रने भीडमा एक प्रकारको रौनक देखिन्थ्यो। नुतन फेसनमा सजिएका तन्नेरी माँझ ढल्किदै गरेकाहरु पनि रमाउँदै थिए।

विप्लवका दुई कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन्। जिल्लाको दक्षिणी मिक्लाजुङ ६ बाट ताप्लेजुङ घर भएका विप्लवका कार्यकर्ता पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

जंगली च्याउ खाँदा बुहारीको मृत्यु, सासु विरामी

जंगली च्याउ खाएर विरामी भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको फाल्गुनन्द गाउँपालिका ५ फाक्तेपकी ४८ बर्षिय सुनिता चेम्जोङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

खनाल उत्कृष्ट प्रहरी

जिल्ला प्रहरी कार्यालय पाँचथरले प्रहरी सहायक निरिक्षक दुर्गा खनाललाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ।

नौ जनाको सामूहिक हत्या नसेलाउँदै पाँचथरमा फेरि युवतीको निर्मम हत्या

पूर्वी पहाडी जिल्ला पाँचथरमा फेरी अर्को निर्मम हत्या घटना भएको छ। जिल्लाको हिलिहाङ गाँउपालिकामा माईक्रोफाईनान्स कम्पनीमा काम गर्ने एक युवतीको हत्या भएको हो।

जिल्ला लिगको उपाधि सयपत्रीलाई

जिल्ला लिग फुटबलको उपाधि सयपत्री युवा क्लब यासोकले जितेको छ। आइतबार सम्पन्न भएको फाइनल खेलमा टुस्टर स्पोर्टिङ क्लब इम्बुङलाई फराकिलो गोल अन्तरले हराउँदै सयपत्री च्याम्पियन भएको हो।

ढोका बलियो बनाउँदै मिक्लाजुङवासी

पहाडमा गाँउहरुमा माटो, ढुंगा, काठ, बाँस लगायतका सामाग्री प्रयोग गरेर घर बनाउने गरिन्छ। हावा आउनेतीर अलिकती छाल्की, बस्न तथा सुस्ताउनका लागि पिँडि, बरण्डा बनाइएको हुन्छ। प्रायः घरहरुमा जस्ता लगाईएको हुन्छ, कतिपयका खर (फुस) कै छाना छन्। घरको पिँडी, वादर्लीमै सुत्ने चलन पनि हुन्छ। गर्मीबढ्न थालेपछि बाहिरै सुत्ने गरेको पनि पाईन्छ।

मोबाइल फोन राम्रो नलाग्ने गाउँमा सडक कालोपत्रे

जिल्लाको दक्षिणी मिक्लाजुङ गाँउपालिका–६ को कन्याटारका बासिन्दा शुक्रबार विहानको चिसोमा चियाको चुस्कि लिदैं बाटो कालोपत्रे भएपछि यो ठाँउ स्वर्ग बन्ने धारण सुनाउँदै थिए। राँके– भेडेटार सडक खण्डमा पर्ने उक्त चिटिक्क सानो ग्रामिण बजारमा बासिन्दाहरु यो क्षेत्रका विकास अनेकन अपेक्षाहरु सुनाउँछन्।

किशाेरी हत्याका मुख्य योजनाकार पक्राउ

१५ बर्षे किशाेरीलाई घाँटी रेटि निर्मम हत्या गरेर फरार रहेका हत्याका मुख्य योजनाकार पदम तामाङलाई प्रहरीले झापाको दमकमा पक्राउ गरेको छ। प्रहरीको विशेष टोलीले दमकको होटलमा काम लुकिछिपि काम गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

सुनसान पाँचथरका बस्ती

पछिल्ला दुई निर्मम हत्याका घटनाले यहाँको जनजीवन त्रसित बन्दै गएको छ। चोक, बस्तीहरुमा, विद्यालय लगायका सार्वजनिक ठाँउदेखि घरहरुमा सुरक्षा चिन्ता व्यक्त गएिको देखिन्छ।

दुई ठाउँमा नौ जनाको अन्त्येष्टि

देश र विदेशमा रहेका नेपालीहरुलाई स्तब्ध तुल्याउने गरी पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा भएको हत्याकाण्डमा परि ज्यान गुमाएकाहरुको अन्त्येष्टि भइरहेको छ।

पाँचथर हत्याकाण्डको यथार्थ छिट्टै : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

शोकमा पाँचथर

दुई परिवाका नौ जनाको पासविक हत्या भएपछि जिल्लाबासि शोकमा छन्। एकपछि अर्को गरी विभत्स हत्याका घटना हुन थालेपछि जिल्लाबासि चिन्तीत भएका छन् । केहि दिन अघिमात्र एक किशोरीको घाटी रेटी हत्या भएको थियो।

पोस्टमार्टमका लागि दश वटै शव धरान लगिँदै, रगत लागेको खुकुरी र लुगाफाटो भेटियो

पाँचथरको मिक्लाजोङ गाउँपालिका–३, आरुबोटेनजिकै सोमबार राति हत्या भएका ९ जनाको शव पोस्टमार्टमका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्