६ आश्विन २०८१ आइतबार
image/svg+xml

ट्रम्पलाई अदालतको झट्का, मुस्लिम शरणार्थीहरु अमेरिकामै बस्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको शरणार्थीहरुलाई निर्वासित गर्ने फैसला अदालतले रोक लगाएको छ । यो निर्णयसँगै ती शरणार्थीहरु अमेरिकामै बस्न पाउने भएका छन् । तर अदालतको यो निर्णय हाल स्थायी भएको एजेन्सीले जनाएको छ ।

ट्रम्पको आदेशपछि अमेरिकामा नेपालीको अवस्था कस्तो होला?

आप्रवासीको स्वर्ग मानिने अमेरिकाबासी अाप्रवासी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शासन सुरु भएसँगै त्रसित भएका छन्। चुनाबी अभियानमै अाप्रवासी तथा शरणार्थीप्रति कडा देखिएका उनले हालै 'कार्यकारी अादेश' नै जारी गरेपछि त्यो त्रासको डिग्री अझ बढेको छ।

२०१६ मा अमेरिकाद्वारा नेपाललाई १६ करोड डलर प्रदान

अमेरिकी सरकारले स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनःनिर्माण र शासन सुधारका लागि सन् २०१६ भित्र सहायतास्वरूप नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान गरेको छ।

अमेरिकाको ग्रामीण समाज

ग्रामीण अमेरिकी नागरिक आफू उपेक्षित भएको महसुस गर्छन्। कारण– शहरी क्षेत्रमा मात्र बढी आधारशीला निर्माण तथा सेवा प्रदानका लागि लगानी केन्द्रित भए।

मोदीलाई अमेरिकामा ट्रम्पको निम्ता

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरेका छन्। मोदीलाई ट्रम्पले ‘यही वर्षभित्र’ अमेरिका आउन आग्रह गरेको दुईजनाका बीचमा भएको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मङ्गलबार जनाएको छ ।

‘अमेरिका पहिलो’ नीतिपछि विश्वको नेतृत्व चीनले गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो भाषणमा ‘अमेरिका पहिलो’ नीति अपनाइने बताएपछि आवश्यक परेको अवस्थामा चीन विश्वको नेतृत्व गर्ने अवस्थामा पुगेको छ।

अमेरिकामा तूफान, १८ जनाको मृत्यु

अमेरिकाको दक्षिणी राज्यहरुमा शनिबार र आइतबार तूफान आउँदा १८ जनाको मृत्यु भएको छ । साथै केही भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

लाप्राकमा स्वयंसेवा गर्न अमेरिकाबासी नेपालीलाई आह्वान

गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माण अभियानमा स्वयंसेवा गर्न अमेरिकामा रहेका नेपालीलाई आह्वान गरेका छन्।

आहा रारा फुटबल प्रतियोगितामा अमेरिकाको टोली, प्रथम हुनेलाई पाँच लाख

सहारा क्लब पोखराको आयोजनामा यही माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता रहने भएको छ।

क्युबामा अमेरिकाको नयाँ नीतिले हलचल

आधा शताब्दीभन्दा बढी रहेको अमेरिका र क्युबाको कटुताले पछिल्ला दिनमा आइपुग्दा बिस्तारै सहज हुँदै जान थालेको छ । लामो समयसम्म विगे्रको सम्वन्ध सुधारका लागि अमेरिकी राष्ट्रपति बाराक ओबामाले करिब दुई वर्ष पहिले क्युवामाथि लगाउदै आएको आर्थिक नाकाबन्दी हटाउने निर्णयपछि अमेरिका र क्युबाका विदेश मन्त्रालयका अधिकारीबीच छलफल भयो ।

लप्सीको परिकार अमेरिकासम्म

जिल्लामा उत्पादित लप्सीका परिकार अमेरिका पठाउने गरिएको छ। मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा उत्पादित लप्सीको १० वटापरिकार अमेरिका पठाउन थालिएको हो।

अमेरिकामा नेपाली युवती रिना श्रेष्ठको हत्या, पति पक्राउ

भर्जिनिया राज्यको मेकानिकसभिलमा बसोबास गर्दै आएकी नेपाली युवती रिना जादब श्रेष्ठको हत्या भएको छ। कपडाले बेरिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको छ। हतियार प्रहर गरी उनको हत्या भएको मेडिकल परीक्षणबाट खुलेको छ।

के गर्दैछन् अमेरिकाका १० अवैतनिक दूत?

सियाटल (वासिंगटन) का लागि अवैतानिक वाणिज्य दूत नियुक्त एसी शेर्पाले हालै शपथ लिए। यससँगै अमेरिकामा नेपालका लागि ६ अवैतानिक महावाणिज्य तथा ४ अवैतानिक वाणिज्य दूत गरी १० जनाले कार्यभार सम्हालिसकेका छन्।

रूस र अमेरिकाबीच तनाव बढेका बेला ट्रम्पले गरे पुटिनको प्रशंसा

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गरेका छन्।

एनआरएनए अमेरिकाको साधारण सभामा परराष्ट्रमन्त्री सहभागी हुने

गैरआवासिय नेपाली संघ अमेरिकाको पाँचौ साधारणसभा जनवरी १४ कादिन टेक्सासमा हुने भएको छ। साधारण सभाको उद्‌घाटन गर्न नेपालबाट परराष्टमन्त्री डा.प्रकाशशरण महत आउने कार्यक्रम रहेको एनआरएन अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्