६ आश्विन २०८१ आइतबार
image/svg+xml

अमेरिका लैजाने भन्दै थाइल्यान्ड पुर्‍याई अलपत्र पार्नेक्रम बढ्दो

मानव तस्कर दलालले अमेरिका, युरोपलगायत महादेशमामा लैजाने भनी नेपालीलाई पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड पुर्‍याई अलपत्र पार्ने क्रम पछिल्लो समय बढ्दै गएको छ।

चीनले अमेरिकाको ड्रोन चोरी गरेको ट्रम्पको आरोप

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको ड्रोन चोरी गरेको आरोप लगाएका छन्। यसअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चीन अमेरिकाको समुद्री ड्रोन फिर्ता गर्न तयार रहेको बताएको थियो।

अमेरिकामा भयानक कार दुर्घटना

अमेरिकाको फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा नेपाली युवतीकाे ज्यान गएकाे छ। सवार यवतिको समेत मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन्।

एक चीन नीतिमा अमेरिका बाँधिएर नबस्ने ट्रम्पको चेतावनी

अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका ‘एक चीन’ नीतिमा बाँधिएर बस्न हुने बताउका छन्। फक्स न्युजलाई दिएको एक अन्तर्वातामा राष्ट्रपति ट्रम्पले अमेरिका एक चीन नीतिमा बाँधिएर बस्नु आवश्यक नभएको बताएका हुन्। ट्रम्पको सो अभिव्यक्तिप्रति चीनले कुनै टिप्पणी गरेको छैन।

अमेरिकामा रहेका मुसलमानलाई नरसंहार गर्ने धम्की

अमेरिकाको क्यालिफोर्निया राज्यका कतिपय मस्जिदमा धम्कीपूर्ण पत्र फेला परेका छन्। पत्रमा अमेरिकामा बस्ने मुसलमानको नरसंहार गर्ने धम्की दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ती पत्रमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंषा गरिएको छ।

नायक सुधांशु जोशी र नायिका उषा पौडेलले अमेरिकामा लगनगाँठो कसे

अमेरिकाको ठूलो पर्व कृतज्ञता दिवस (थ्याङ्क्स गिभिङ) को दिन नेपाली चलचित्रका नायक सुधा जोशी तथा नायिका उषा पौडेलबीच हिन्दू परम्पराअनुसार विधिवत रुपमा विवाह सम्पन्न भएको छ।

अमेरिकामा रहेका नेपालीलाई गाह्रो नपर्ला : डा.एकर

नेपालीहरुको संवाद शैली र उनीहरुको इमान्दारिता पनि उनीहरुको हकमा सकारात्मक पक्ष बन्न सक्छ। अमेरिकामा रहेका आप्रवासीहरुका लागि वातावराण केही असहज बन्न सक्ला तर नेपालीका लागि बन्दैन।

इब्रहिमोभिच अमेरिका स्थानान्तरणको सोचमा

म्यानचेस्टर युनाइटेडका फरवार्ड ज्वाल्टन इब्राहिमोभिचले मंगलबार सम्भावित अमेरिका स्थानान्तरणका लागि सोचिरहेको बताएका छन्।

अमेरिका जाने नेपाली विद्यार्थीको संख्या १८ प्रतिशतले बृद्धि

अमेरिकी कलेज तथा विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको संख्यामा अघिल्लो बर्षभन्दा १८.४% ले बृद्धि भएको छ। २०१६ को अन्तर्राष्ट्रिय शैक्षिक आदनप्रदानबारे आज जारी गरेको ओपेन डोर प्रतिवेदनले उक्त बृद्धी देखाएको हो।

अमेरिकाबासी ५० हजार नेपालीको भविष्य के हाेला?

आप्रवासीप्रति अनुदार अभिव्यक्ति दिँदै आएका डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्वभरिबाट अमेरिकामा बसोवास गरिरहेका गैरकानुनी आप्रवासी त्राहिमाम बनेका छन्। आफू राष्ट्रपति निर्वाचित भएमा सुरुका सय दिनमा गर्ने कार्यसूची ट्रम्पले चुनावी अभियानकै बेला सार्वजनिक गरेका थिए।

‘ट्रम्प हाम्रो राष्ट्रपति होइन’ भन्दै अमेरिकामा प्रदर्शन (फाेटाेफिचर)

अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका विभिन्न सहरमा प्रर्दशन भएको छ। हजारौं अमेरिकी जनता अमेरिकाको विभिन्न सहरमा ट्रम्प विरुद्ध प्रर्दशनमा उत्रिएका हुन्।

अमेरिकामा ट्रम्पको नेतृत्व

महाशक्ति राष्ट्र अमेरिकामा मंगलबार सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले विजय हात पारेका छन्। उनले निकटतम प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई उछिनेका हुन्। अमेरिका त्यसै लोकतन्त्रको जननी मुलुक मानिएको होइन।

डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औ‌ं राष्ट्रपति

अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएका छन्। बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उनले आफ्ना चीरप्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्वार हिलारी क्लिन्टनलाई पछि पारेका हुन्।

क्लिन्टन कि ट्रम्प ? मतदान गर्दै अमेरिकाली

अथक, कठोर र कतिपय नैतिकताविहीन गतिविधिसँगै दुई वर्षयता चलेको चुनावी अभियानपछि अन्ततः अमेरिकालीले नयाँ अमेरिकी राष्ट्रपति छान्न मंगलबार मतदान गरेका छन् । मतदानले अमेरिकी इतिहासमा कि त पहिलो महिला राष्ट्रपति निर्वाचित गर्नेछ कि प्रसिद्ध खर्बपति व्यापारीलाई क्यापिटल हिल प्रवेश गराउनेछ । अमेरिका नै भए पनि पहिले सूर्योदय हुने पूर्वी तटीय क्षेत्रका नौ राज्यमा बाँकी राज्यभन्दा निकै अगाडि मतदान सुरु भयो ।

अमेरिकामा ४५ औं राष्ट्रपतिको निर्वाचन शुरू

अमेरिकामा ४५ औं राष्ट्रपतिको निर्वाचनअन्तर्गत मंगलबारबाट मतदान शुरु हुँदैछ। मंगलबार ५० ओटा राज्यमा मतदान हुने जनाइएकाे छ। यसको २४ घण्टापछि मत परिणाम सार्वजनिक हुने जनाइएको छ। नयाँ राष्ट्रपतिले जनवरी २०१७ देखि आफ्नो पदभार ग्रहण गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्