५ आश्विन २०८१ शनिबार
image/svg+xml

दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञ अमेरिका जाने

दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिक अमेरिकाको भ्रमणमा जान लागेको समाचारमा जनाइएको छ। दक्षिणका उपविदेशमन्त्री लिम सोङ नाम यही मङ्गलबार अमेरिका जान लागेका छन्। उनले आगामी शनिबारसम्म नै अमेरिकाको भ्रमण गर्नेछन्।

उत्तर कोरियाली मिसाइल हमलाको अलर्टले अमेरिकामा त्रास

उत्तर कोरियाबाट मिसाइल हमला भएको खबरले शनिबार साँझ अमेरिकी नागरिकलाई एकाएक त्रसित बनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हवाई प्रान्तमा मानिसहरुको मोबाइल फोनमा साँझ आएको ‘हवाईतिर आइरहेको ब्यालेष्टिक मिसाइलको खतरा। तत्काल शरण लिनुस्। यो कुनै परीक्षण होइन्’ भन्ने म्यासेजले त्रसित बनाएको हो।

समाचार पढेपछि अमेरिकाबाट सहयोग

आमाको मृत्यु भएपछि विरामी बुवा र दिदिलाई पाल्दै कष्टकररुपमा पढाई अगाडि बढाउँदै गरेका १३ बर्षिय अमृत थापालाई आर्थिक सहयोग भएको छ।

के अमेरिकामा नेपालीलाई टीपीएस सुविधा नविकरण होला ?

अमेरिकी सरकारले अमेरिकामा रहेका कागजात बिहिन नेपालीहरुको टीपीएस नविकरण गर्ला कि नगर्ला भन्ने बहस चलिरहँदा दुईवटा मुलुक एलसाल्भाडोर र होन्डुरसको टिपिएस नविकरण गरेन। हुन त ती देशलाई अमेरिकी सरकारले टीपीएस सुविधा दिएको दशक नाघेको थियो।

अमेरिकामा पञ्चायतको प्रिमियर

नेपालको पुरानो सामाजिक परिवेशमा आधारित फिल्म ‘पञ्चायत’को अमेरिकाको भर्जिनियामा प्रिमियर गरिएको छ । फिल्म यसअघि अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को सहरमा आयोजित ‘सन फ्रान्सिस्को अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा ‘पञ्चायत’ले विदेशी भाषातर्फ उत्कृष्ट फिल्म र अभिनेत्री नीता ढुंगानाले उत्कृष्ट अभिनेत्री विधामा पुरस्कार जित्न सफल भएको थियो ।

रुसले गर्‍याे अमेरिकाको आलोचना

इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनमा अमेरिकाले अनावश्यक चासो देखाएको भन्दै रूसले अमेरिकाको आलोचना गरेको छ ।

‘अमेरिका ब्वाइज’ इन्डक्ल्याप

झापा र काठमाडौंमा झण्डै ६० दिनको समय तालिकामा खिचिँदै फिल्म ‘अमेरिका ब्वाईज’ को इन्डक्ल्याप गरिएको छ । प्रवेश पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्मले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ ।

अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यास नगर्ने सहमति

दक्षिण कोरियाको प्योङच्याङमा हुने शीतकालिन ओलम्पिक खेललाई मध्यनजर गर्दै अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यासलाई केही ढिलो गर्न सहमति भएको छ।

इरानी आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई रसियाकाे चेतावनी

एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न आग्रह गरेका छन्।

अनावश्यक बिदा लिएर अमेरिका तिर डाक्टर

स्वास्थ्य समस्याले सधैँ सताइ रहने जाजरकोटमा कार्यरत एक डाक्टर  लामो बिदा स्वीकृत गराएर  अमेरीका गएको पाइएको छ ।  जिल्ला अस्पताल जाजरकोटमा  कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेत गत जेठ महिनादेखि  जिल्ला अस्पताल छोडेर  अमेरीका गएका छन् ।

उत्तर कोरियाभन्दा अमेरिकाको परमाणु बटन शक्तिशाली : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको भन्दा अमेरिकाको परमाणु हतियारको बटन धेरै शक्तिशाली रहेको दाबी गरेका छन् ।

पाकिस्तानले अमेरिकालाई धोका दियो : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले अफगानिस्तानका आतंककारीलाई आश्रय दिएर पाकिस्तानले अमेरिकालाई धोका दिएको बताए ।

अमेरिकालाई किम उनको चेतावनी

उत्तर कोरियाली नेता किम जोन उनले अमेरिकाको सम्पूर्ण भूभाग उत्तर कोरियाको निशानामा रहेको भन्दै चेतावनी दिएका छन्।  उनले उत्तर कोरियाले चाहेको समयमा अमेरिकालाई पूर्णरूपमा नष्ट गर्न सक्ने बताए।

पाकिस्तानलाई दिने सहयोग रोक्ने अमेरिकाको तयारी

अमेरिकाले आतंकवाद नियन्त्रणका लागि पाकिस्तानलाई दिँदै आएको सहयोग रोक्ने तयारी गरेको छ। आफ्नो भुमीमा रहेका आतंकवादीलाई नामेट पार्न पाकिस्तानले सक्रियता नदेखाएको भन्दै ट्रम्प प्रशासनले पाकिस्तानले पाउँदै आएको २५.५ करोड डलर सहयोग रोक्नेबारे गम्भीर रुपमा सोचिरहेको अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्