‘म घुमुवा प्रहरी हुँ’ भन्दै सर्वसाधारणसँग १० हजार माग्ने पक्राउ
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-१३ घर भई हाल ओमसतिया गाउँपालिका-४ बालापुरमा कोठा भाडामा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन्।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-१३ घर भई हाल ओमसतिया गाउँपालिका-४ बालापुरमा कोठा भाडामा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन्।
पहिरोले च्यापिएका ३ वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरेका थियो।
नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का चिनी उद्योगहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्।
भारतबाट केरा आउन रोक लगाइएपछि यहाँका किसानले उचित मूल्य पाएका छन्। सरकारले बाहिरबाट केरा आयातमा रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामरोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ।
वर्डफ्लुको संक्रमण देखिएपछि सरकारी क्षेत्रबाट गर्नुपर्ने काम निरन्तर रूपमा गरिनुका साथै जनमानसमा सकारात्मक प्रभाव पर्ने गरी सूचना सम्प्रेषण गरेसँगै संक्रमण नियन्त्रण हुँदै गएको व्यवसायीले बताएका हुन्।
काठमाडौ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक्स एण्ड ट्रमा इमपलान्च (स्टील पाता तथा रड) ८० लाख मूल्य बराबरको इमप्लान्ट हस्तान्तरण गरेकी हुन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
कार्यक्रममा आयोगका आयुक्त, सचिव, महाशाखा प्रमुख, आयोग मातहत कार्यालयका प्रमुख, आयोगका अनुसन्धान अधिकृत र ‘भर्चुअल’ माध्यमबाट आयोग मातहत कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो।
नेपाली कांग्रेस र नेकपा एमालेबिच प्रदेश सत्ता समीकरणमा दरार आएसँगै सातै प्रदेशमा मिलेर अघि बढ्ने कसरतमा दुई वाम दलका नेताहरू जुटेका छन्।
नीट पेपर लीक र परीक्षामा भएको अनियमितताको विरोधमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शन गरिरहेको ककरोच जनता पार्टी (सीजेपी) र सरकारबिच तेस्रो चरणको वार्ता आज हुँदैछ।
इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तीको सङ्गमटोलका ३४ घरपरिवारलाई शुक्रबार जग्गाधनी प्रमाण पत्र (लालपूर्जा) वितरण गरिएको छ।
देशभर भइरहेको लगातारको वर्षाका कारण विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
उत्तरी अमेरिकामा गत साता सम्पन्न फिफा विश्वकपमा युरोपको जायन्टका रूपमा हेरिएको जर्मनीका लागि सुखद रहेन।
प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।